सर्लाहीमा बढ्यो सवारी दुर्घटना
गत मंसिर महिनामा मात्र सर्लाहीमा विभिन्न दुर्घटनामा १० जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्षको पाँच महिनामा सर्लाहीमा २९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मोटरसाइकलमा रामनगर गाउँपालिका ४ का ३१ वर्षीय संजय मन्डल र महोत्तरीको इटहरवाकटी ७ का करिब ५७ वर्षीय सुरेन्द्र मन्डल सबार रहेको प्रहरीले जनाएको छ।