भोजपुरमा श्रम संस्कृति पार्टीले अग्रता लिँदै
प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा भोजपुरमा श्रम संस्कृति पार्टीले अग्रता कायम गरेकाे छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा भोजपुरमा श्रम संस्कृति पार्टीले अग्रता कायम गरेकाे छ।
भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्री विजयी भएका छन्।
कोशी प्रदेशका मतगणना भइरहेका १४ जिल्लामध्ये तराईका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको एकलौटी बर्चस्व देखिएको छ।
बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न स्थानमा जित हासिल गरेपछ आफ्ना नेता तथा कार्यकर्तालाई संयमित रहन निर्देशन दिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्।
पछिल्लो परिणाम अनुसार निर्वाचन क्षेत्र नं. १ मा पारशमणि गेलाल र क्षेत्र नं. २ मा सूर्य लामाले अग्रता कायम राखेका छन्।
कर्णाली प्रदेशको जुम्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञान बहादुर शाहीले अग्रता कायम गरेका छन्।
प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ।
रवीन्द्र मिश्रले काठमाडौं १ बाट तेस्रो पटक पराजित भएपछि दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने घोषणा गरेका छन्।
कास्की क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेल विजयी भएका छन्।
बिहीवार सम्पन्न निर्वाचनको मतगणनाको पछिल्लो नतिजाअनुसार प्यूठानमा नेपाली कांग्रेसका डा. गोविन्द पोख्रेललाई पछि पार्दै रास्वपाका सुशान्त बैदिकले अग्रता लिएका छन्।
रवि लामिछाने ले जनताले आफ्नो पार्टीलाई ठुलो जिम्मेवारी सुम्पिएको बताएका छन्। उनले पार्टी दुई तिहाइ बहुमततर्फ अग्रसर भइरहँदा जनताले देखाएको माया र विश्वास खेर जान नदिने प्रतिबद्धता जनाए।
सुनसरी क्षेत्र नं. ३ रास्पाका उम्मेदवार अशोक चौधरीले पुराना दलका नेतालाई भारी मतले पछि पार्दै अग्रता कायम गरेको छ।
पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन्।
प्रतिनिधि सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा रास्वपाले क्लिनस्वीप गरेको छ।