प्रमको भारत भ्रमण तयारी
नेपाल र भारतबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन कूटनीतिक कसरत चलिरहँदा पनि प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमण मिति तय हुन सकेको छैन।
नेपाल र भारतबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन कूटनीतिक कसरत चलिरहँदा पनि प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमण मिति तय हुन सकेको छैन।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा चार प्रदेशको मतगणना आज दिउँसोबाट सुरु हुँदै छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सचिव केटी जकारिया पहिलो पत्रकार सम्मेलनमै झुक्किएकी छन्।
कर्मचारी वृत्तमा निकै चासो र चर्चाको विषय बनेको निजामती अध्यादेशको च्याप्टर क्लोज (अध्याय बन्द) भएको छ।
कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएकी हुन्।
विमानमा रहेका यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालेर विमानस्थलको टर्मिनलमा लगिएको थियो।
गाउँमा रोजगारीको अभाव, सीमित कृषि उत्पादन र परिवारको गुजारा चलाउनुपर्ने बाध्यताले धेरै युवा कमाउन भारत जान्छन् र दसैंतिहार मनाउन घर आउँछन्।
दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना तथा दर्शन गरेका छन्।
घटनामा प्रयोग गरिएको रोबोटको चाल कसैले प्रत्यक्ष नियन्त्रण गरेको थियो वा पहिले नै प्रोग्राम गरिएको थियो भन्नेबारे पनि प्रहरीले जाँच गरिरहेको छ।
दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ।
बस्नेतले राजनीतिमा जनताको महत्त्वलाई जोड दिँदै जनताको संरक्षण र सेवामा नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।
नेपालीको महान् चाड बडादसैंमा जमरा र टीकाको विशेष धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व रहेको छ।
नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ।