६ आश्विन २०८१ आइतबार
image/svg+xml

ट्राफिककाे काेराेना लक्षित विशेष सेवा

विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)संंक्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवाहरू दिन थालेको छ।

हवाई ट्राफिक र जहाज होल्ड

फ्लाइट राडार २४ मा सिमरामाथिको आकासमा देखिने जहाजको होल्ड अब सबैलाई सामान्य जस्तै लाग्न थालेको छ। यसरी जहाजहरू होल्ड हुँदा वायुयान कम्पनीहरूको अपरेसन लागतमा वृद्वि भइरहेको छ भने यात्रुले पनि अनावश्यक त्रास खेपिरहनुपरेको छ।

राजधानीमा मासिक सयकाे हाराहारीमा सवारी दुर्घटना

चालकले ट्राफिक नियम पालना नगर्दा र हतारमा सवारी चलाउँदा आफैँलाई जोखिममा राख्ने गरेकाले सचेत हुनुपर्ने आवश्यकता देखिन्छ।

नियम उल्लंघन गर्ने दुई हजार सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ९ सय ४१ सवारीसाधनलाई कारबाही गरेको छ।

नम्बरप्लेट स्पष्ट नभएका सवारी कारबाहीमा

महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको सवारी चलाउने चालकलाई कारबाही सुरु गरेको छ।

नेपाली सडकमा जापानी 'ट्राफिक'

गुचीले नेपालमा स्वयंसेवक ट्राफिक बनेर सडक व्यवस्थापना सहयोग पु-याएको करिब दुई वर्ष भयो। उनले अशक्त तथा वृद्धवृृद्धालाई जेब्राक्रसिङबाट सडक पार गराइदिँदै आएका छन्।

सारंगीको धुनमार्फत ट्राफिक सचेतना

ट्राफिक प्रहरीले सारंगीको धुनमार्फत ट्राफिक सचेतना प्रदान गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सारंगीको धुनमार्फत सचेतना प्रदान गरेको हो।

सवारी साधन र धुलोसँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी

उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड। दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ। सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारणले त सास्ती खेपिरहेका छन् नै, सडकमै दिन बिताउने ट्राफिक प्रहरी पनि यसको प्रत्यक्ष सिकार बन्ने गरेका छन्।

सारंगी टोलीद्वारा ट्राफिक सचेतना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सारंगी टोली खटाएको छ। महाशाखाले ट्राफिक नियम सचेतनाका लागि यात्रु–चालकको ध्यानाकर्षण गर्न यस्तो टोली खटाएको हो।

देवकोटा चोकमा राखियो डमी प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मन्थली बजारको सडक सुरक्षामा नयाँपनको थालनी गरेको छ। सदरमुकाम मन्थलीमा बढ्दो यातायातका साधनले जोखिम बढाउन सक्ने संभावना बढ्दै गएपछि सडकमा हिड्ने पैदल यात्रु र सवारी साधनको सुरक्षाका लागि ट्राफिक प्रहरीले थप प्रभावकारी गतिविधि सञ्चालन गर्न लागेको हो।

ट्राफिक नियम उल्लंघन गर्ने २० हजार बढी सवारी चालकलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको जनाएको छ। महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउन यता २० हजार ४ सय ३३ जना सवारी चालकहरुलाई कारबाही गरेको जनाएको हो।

घुससहित दुई ट्राफिक प्रहरी पक्राउ

रुपन्देहीमा दुई जना प्रहरी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले शुक्रबार गरेको छुट्टाछुट्टै अप्रेशनमा असई र प्रहरी जवान घुस लिँदै गर्दा पक्राउ परेका हुन्।

आकाशे पुल र जेब्रा क्रसिङ प्रयोगमा जोड

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा यात्रुलाई जेब्राक्रसिङ र आकाशे पुलबाट मात्र बाटो काट्न आग्रह गरेको छ। महाशाखाले केही दिनदेखि पैदलयात्रुलाई लक्षित गरी सडकको सुरक्षित प्रयोगका लागि सचेतना अभियान चलाइरहेको छ।

ट्राफिक नियम मिच्नेलाई दश हजार जरिवाना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्काे जरिवाना असुल्न सुरु गरेको छ। उपत्यकाका दुई सय स्थानमा दश हजार रुपैयाँ जरिवाना तिराउने लेखिएका बोर्ड टाँसिएपनि कारण भने खुलाइएको छैन।

जथाभावी बाटो काट्नेलाई पनि ट्राफिकको कक्षा (भिडीयोसहित)

भिजिट नेपाल २०२० लाई मध्येनजर गरि ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियमहरु बनाएको छ। ट्राफिक नियमसँग जोडिएका पक्षहरुमा सुधार तर्फ तत्काल लाग्ने ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्