६ आश्विन २०८१ आइतबार
image/svg+xml

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? ट्राफिक सचेतना कक्षा लिनुपर्ला !

पैदलयात्रीले ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काटिरहनुभएको छ, तोकिएको जेब्राक्रसबाट बाटो काट्नु भएको छैन, आकाशे पुल प्रयोग गर्नु भएको छैन भन्ने अब सचेत रहनुहोला। अब जथाभावी बाटो काटेमा पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलेजस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्नेछ।

राज्यमन्त्री मानन्धरद्वारा ट्राफिक सामाग्री हस्तान्तरण

ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामाग्री हस्तान्तरण गरिएको छ। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गरेका हुन्।

पाँच हजारसम्म जरिवानाको तयारी

यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ। ट्याक्सीको लागि ‘हाउमच’ अभियानमा भने ट्राफिकलाई तीन हजार रुपैयाँसम्मको जरिवाना लिन अधिकार दिइएको छ।

सिट क्षमताभन्दा बढी यात्रु चढाए कारबाही

२ जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

ट्राफिकको तीन महिने उज्यालो अभियान

सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र विद्यार्थीलाई लक्ष्य गरी कठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियानको सुरु गरेको छ।

सागमा सवारी व्यवस्थापनः ठूला सवारी निषेधदेखि जोर विजोर प्रणालीसम्म

महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विशेष तयारी थालेको छ।

कानुनका विद्यार्थी ट्राफिक स्वयंसेवक बन्दै

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवकका लागि कानून संकायका विद्यार्थी परिचालन गर्ने भएको छ।

कहिले त सवारी चालकले साह्रै दिक्क बनाउँछन्

कोटेश्वर काठमाडौंमा अति सवारी जाम हुने स्थानमा पर्छ। आइतबार त्यहीँ सवारी व्यवस्था मिलाउँदै थिए ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) बाबुराम नेपाल। सवारी चालकहरुलाई आफ्नै हतारो थियो।

दुर्घटना कम गर्न ‘रेट्रो स्टिकर’टाँस्दै ट्राफिक प्रहरी

सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले नेपालगञ्ज-कोहलपुर सडकमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको छ।

एयर ट्राफिक कन्ट्रोलर सम्मेलन सुरु

एयर ट्राफिक कन्ट्रोलर सम्बन्धी ३६ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन राजधानी काठमाडौंमा सुरु भएको छ।

२५ सय सवारीसाधन कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आर्थिक वर्ष २०७६÷७७ को असोजसम्ममा नियमविपरीत चलाउने २५ सय सवारीसाधनलाई कारबाही गरेको छ।

काठमाडौंबाट हराएका मोटरसाइकल फेला, सवारी धनीलाई फिर्ता

ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ।

स्थानीय पाठ्यक्रममा ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ।

‘राष्ट्रपति सीको सवारीमा चुस्त ट्राफिक व्यवस्थापनः प्रमदेखि सर्वसाधारणसम्मले धन्यवाद दिनुभयो’

उत्तरी छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति एवं विश्वकै शक्तिशाली नेता सी चिनफिङको नेपाल भ्रमण सफलतापूर्वक भइसकेको छ। चीनबाट २३ वर्षपछि भएको उच्चस्तरीय भ्रमणलाई नेपाल सरकार, सुरक्षा निकाय र आम नागरिकले सफल बनाए। सी को दुई दिने नेपाल भ्रमणका क्रममा सबैभन्दा धेरै चुनौती थियो काठमाडौंको सहज ट्राफिक व्यवस्थापन।

बडहरे दुर्घटनाको पाठ

ट्राफिक प्रहरीलाई राम्रोसँग थाहा छ कि पहाडी सडकहरू राम्रा छैनन्। त्यहाँ चलाइने सवारी साधन थोत्रा छन्। क्षमताभन्दा बढी मानिस हालिरहेका हुन्छन्। तर पनि यस्तो अवस्थालाई कानुनी दायरामा ल्याउन नसक्नु उसको पनि कमजोरी देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्