६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रभावकारी बन्दै ट्राफिक स्वयंसेवक अभियान

दसैंतिहार लक्षित महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सञ्चालित स्वयंसेवक परिचालन प्रभावकारी हुँदै आएको छ। महाशाखाले युवा परिषद् र अन्य संघसंस्थाको समन्वयमा असोज ५ गतेदेखि काठमाडौंका २५ ठाउँमा ‘हामी बिनाबर्दीका ट्राफिक हौं’ भन्ने अभियानमार्फत पाँच सय युवा स्वयंसेवक परिचालन गरेको हो।

प्रभावकारी बन्दै ट्राफिक स्वयंसेवक अभियान

दसैंतिहार लक्षित महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सञ्चालित स्वयंसेवक परिचालन प्रभावकारी हुँदै आएको छ । महाशाखाले युवा परिषद् र अन्य संघसंस्थाको समन्वयमा असोज ५ गतेदेखि काठमाडौंका २५ ठाउँमा ‘हामी बिनाबर्दीका ट्राफिक हौं’ भन्ने अभियानमार्फत पाँच सय युवा स्वयंसेवक परिचालन गरेको हो ।

यातायातमा डेढ अर्ब

सबै आफ्नो परिवार लिएर आफ्ना बुबाआमा, आफन्त मान्यजनसँग टीका थाप्न र आर्शिवाद लिन दसैंमा गाउँघर फर्किने गर्छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० देखि २५ लाख यात्रु दसैं मनाउन गाउँघर फर्किन्छन्।

चाडपर्वमा सुरक्षा चुस्त पार्न

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको दसैं, तिहार र छठ पर्र्वलाई लक्षित गरेर सर्वसाधारणका लागि सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वमा हुनसक्ने विभिन्न दुर्घटना, ठगी र गैरकानुनी कार्यलाई मध्यनजर गर्दै महाशाखाले असोज ५ गतेदेखि सो सुरक्षा योजना ल्याएको हो।

यस्ताे छ दसैं तिहारमा ट्राफिक प्रहरीकाे सुरक्षा याेजना

महानगरिय ट्राफिक प्रहरी महाशाखाले बडादशैं, तिहार र छठ पर्वको अवसरमा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुरक्षा योजना बनाएकाे छ। जसअनुसार विशेष चेकिङ्गको ब्यबस्था गरेकाे छ।

दशैंमा सबै सवारीमा दुई चालकको अनिवार्य, मापसे गर्नेलाई कडा कारवाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ।

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण– गृहमन्त्री थापा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आइतबारदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उनले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।

ट्राफिक नियमको पूर्ण पालना गर्न गृहमन्त्रीको आह्वान

गृहमन्त्री थापाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे।

'नो हेल्मेट, नो पेट्रोल’ अभियान शुरू

मेचीनगरमा रहेका पेट्रोल पम्पमा नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो

घुस लिएको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बाँनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ

प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा परिचय नखुलेका पैदलयात्रीको मृत्यु भएको हो । महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिएको हो।

काठमाडौंका ६ ठाउँमा हुँदैछ ‘ओभरहेड ब्रिज’ निर्माण

सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा 'ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ।

कुशासन भुक्तभोगीको कैरन

निजी क्षेत्रले असुल्ने बिमाको रकमसमेत आगामी ६ महिनाका लागि तिरेको छँदाछँदै त्यसमा खप्टेर अर्को एक वर्षको बिमा शुल्क तिराउन लाउने यो कस्तो समाजवादउन्मुख कर नीति हो ?

एक वर्षमा २ लाख ४३ हजार सवारी साधन कारवाहीमा

प्रदेश नं. ५ मा एक बर्षमा ट्राफिक नियम उल्लघन गर्ने करिब साढे दुइ लाख सवारी साधन कारबाहीमा परेका छन।

यात्रु ठग्ने साढे १२ हजार ट्याक्सी चालक कारबाहीमा

ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार सात सय ४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्