रास्वपा नेताको दाबी: कुलमानको पार्टी हामीले नै बनाइदिएको हो
उहाँसँग केही त थिएन। १५ प्रतिशत, २० प्रतिशत, लगभग ५० प्रतिशत त हाम्रै साथीहरू हामीले त पठाएका थियौँ नि,’ बमले भने।
उहाँसँग केही त थिएन। १५ प्रतिशत, २० प्रतिशत, लगभग ५० प्रतिशत त हाम्रै साथीहरू हामीले त पठाएका थियौँ नि,’ बमले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट चुनाव लड्ने निर्णय आफैंले लिएको बताएका छन्।
नेपाली कांग्रेसका मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। चुनावी प्रचारका क्रममा पैसा बाँडेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले नेपाली कांग्रेसका सभापति गगन थापा चुनावी प्रतिस्पर्धामा नहुँदा ‘थ्रिलर’ कम भएको टिप्पणी गरेका छन्।
नेल्टाले अन्तर्राष्ट्रिय शिक्षकहरूको ३० औँ सम्मेलन माघ १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने भएको छ ।
बमले भने, ‘त्यहाँ जाँदै गर्दा बाहिरबाट एउटा उम्मेदवार र पार्टी त हुन्छ नि। अझै पनि सामान्य भन्दा उहाँहरू लगभग उस्तै पाएँ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले आगामी निर्वाचनमा आफू फराकिलो मतान्तरसहित विजयी हुने दाबी गरेका छन्।
श्रीमान र सासुको हत्या गराएको आरोपमा एक महिलासहित एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।
महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहित दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला नेपालगन्जमा बुधबारदेखि सुरु भएको छ। महिलाउद्यमी संघ नेपाल बाँकेको आयोजनामा प्रदर्शनी सञ्चालनमा आएको हो।
कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत कक्षा र जिल्ला कारागारको अनुगमन गरेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको घटनामा सरकारले गोली चलाउने आदेश नदिएको बताएका छन्।
पहिलो चरणमा चार शहरको प्रस्तुतीपछि नेपथ्यको यसवर्ष तोकिएको स्वदेश यात्रा दोश्रो खण्ड भने आगामी नोभेम्बर महिनामा आयोजना गरिनेछ ।
पछिल्लो समय भारतीय मनोरञ्जन उद्योग अर्थात् बलिउड र दक्षिण भारतीय सिनेमा क्षेत्रमा स्थापित कलाकारहरूले करिअरको उत्कर्षमा रहँदा नै संन्यास लिने वा विश्राम लिने क्रम बढेको छ।
उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाका उच्च भेगको जनजीवन पनि प्रभावित भएको छ। कतिपय जिल्लामा हिडडुल नै सकसपूर्ण बनेको छ। हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई सचेतना अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेका छन।
प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि नर्वेली राजदूत ड्याग्नी मियोसबीच शिष्टाचार भेटवार्ता भएको छ।