९ मंसिर २०८१ आइतबार
image/svg+xml

महाकाली पक्की पुलले जगाएको आशा

पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

महाकाली तटीय क्षेत्र: उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो।

माइतीघरमा भारतीय हस्तक्षेपको विरोध गर्दै जलाए मोदीको फोटो

बुधबार माइतीघर मण्डलामा धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतनिकट क्रान्तिकारीले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन

दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो।

महाकाली नदीमा अन्तर्राष्ट्रिय मोटरपुलको शिलान्यास

पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने हुनेछ। यस्तै मन्त्री बडूले थपे, २०४८ सालदेखिनै पुल बनाउने चाहाना र पहल भएपनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा एमओयुमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको छ।

महाकालीमा बगेका दुई किशोरी अझै भेटिएनन्

दशरथचन्द नगरपालिका– ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा नदीमा बगेपछि अहिलेसम्म बेपत्ता रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए।

नदीले बगाउँदा दुई किशोरी र एक वृद्व बेपत्ता

बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

झुलाघाट भन्सारबाट आयात मात्र, निर्यात शून्य

उनका अनुसार श्रावण महिनामा भारतबाट ८ लाख ५५ हजार ५ सय २० रुपैँया, भदौमा १० लाख ५३ हजार ९ सय ३ रुपैँया, असोजमा १३ लाख ३४ हजार ९ सय ८३ रुपैँया, कार्तिकमा ९ लाख १९ हजार ३ सय ८२ रुपैँया, मंसिरमा १० लाख ५५ हजार २२ रुपैँया, पुसमा २ लाख ३८ हजार ३ सय ६३ रुपैयाँको सामान आयात भएको छ।

महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै

नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ।

सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’

महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन।

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्