२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रपति भण्डारी भक्तपुरमा

वडा दसैंको अन्तिम कोजाग्रत पूर्णिमाको दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको नवदुर्गा द्योछें (देवता घर) पुगेर नवदुर्गा भवानीको र्दशन गरेकी छिन्।

सम्पदा छन्, सडक छैनन्

भक्तपुरको पर्यटकीय आकर्षण केन्द्रको चर्चा हुने बित्तिकै आउँछ नगरकोटको नाम। तर सडक हिलाम्य भएका कारण नगरकोटसम्म सहजै पुग्न कठिन छ। भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक खण्डको विस्तार कार्य वर्षौदेखि हुँंदै आए पनि अझै सकिएको छैन।

भक्तपुरमा टुरिस्ट गाइडलाई परिचयपत्र

भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा सञ्चालित पथप्रदर्शक तालिमका सहभागीलाई परिचयपत्र र व्याच वितरण गरिएको छ।

जयराम चौथो मिस्टर भक्तपुर

भक्तपुरको मध्यपुर थिमिमा आयोजित ‘चौथो मिस्टर भक्तपुर २०७६’ को उपाधि जयराम त्यायनाले चुमेका छन्। ७० केजीमाथिको तौल समूहबाट प्रतिस्पर्धा गरेका त्वायनाले ४३ जना प्रतियोगीहरूलाई उछिन्नेर मिस्टर भक्तपुरको उपाधि हात पार्न सफल भएका हुन्।

भक्तपुरमा चार सय ७२ सहकारी

भक्तपुरमा चार सय ७२ सहकारी संस्था रहेको बताइएको छ। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सचिव जगनाथ प्रजापतिका अनुसार तीमध्ये जिल्ला संघमा एक सय ९८ सदस्य रहेका छन्।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने बर्ष २० को किशोर दुवाललाई पक्राउ गरेको हो।

विदेशी पाहुना भक्तपुरमा रमाए

काठमाडौं महानगरपालिकाको निम्तामा आएका विदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले भक्तपुर दरबार स्क्वायर र ललितपुरको पाटन दरबार स्क्वायर भ्रमण गरेका छन्।

पेस्तोलसहित एक जना पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरस्थित सडक बाटोमा एकजनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।

जुवातास खेल्ने चार जना पक्राउ

प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ८ बोडेस्थित सोम मगरको घरमा तास खेलिरहेका चार जनालाई पक्राउ गरेको छ।

धुमधामका साथ मनाइयो पञ्चदान पर्व

पाँंच वटा दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई बुधबार पञ्चदान पर्व मनाइएको छ। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान च-हे) का दिन यो पर्व मनाइन्छ।

महेश बस्नेतले संसदमा झुटो बोलेको भन्दै भक्तपुरमा प्रदर्शन, विवादको चुरो के हो?

रंगशाला पीडित संघर्ष समितिका संयोजक हरिकृष्ण दनेगुुलूले साँंसद बस्नेतले संसदमा रंगशाला बनाउन कसैको विरोध छैन भनेर झुटो बोलेकाले विरोध प्रदर्शन गरेको बताए। किसानसँंग सहमति नलिई जवरजस्त रंगशाला निर्माण गर्न नदिने उनको भनाई छ।

भक्तपुरमा कोसेली घर

युनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुर नगर क्षेत्र घुम्न बर्सेनी लाखौं पर्यटक आउँछन्। उनीहरू नेवार जीवनशैली र संस्कृतिमा रमाउँछन्। पुरातात्विक महत्वका दरबार क्षेत्र, न्यातापोल, दत्तात्रय क्षेत्र, पोटरी स्क्वायर लगायत सम्पदा घुम्छन्। नेवार संस्कृतिको खुल्ला संग्रहालय मानिन्छ भक्तपुर।

चोरी गरेको सामानसहित दुई पक्राउ

चाँगुनारायण नगरपालिका ८ रानीबारीस्थित सुमन खत्रीको घर कोठा फुटाई नगद एवं सुन चाँदीका गरगहना चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाको हस्तक्षेप

भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको भन्दै भक्तपुर नगरपालिकाले अस्पतालले हस्ताक्षेप गरेको छ । आप्mनो क्षेत्रअधिकारभित्र परेको अस्पतालमा भएको भ्रष्टाचारलाई टुलुटुल हेरिरहन नसकिने भन्दै नगरपालिकाले नगर प्रमुखको अध्यक्षतामा नयाँ अस्पताल व्यवस्थापन समिति गठन गरी हस्तक्षेप गरेको हो ।

स्थानीय पाठ्यक्रमको प्रभाव सकारात्मक

स्थानीय पाठ्यक्रम विषयका शिक्षक विश्वबहादुर दुवाल स्थानीय पाठ्यक्रम लागू भएपछि ससाना विद्यार्थीले समग्र भक्तपुरलाई बुझ्ने मौका पाएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्