२२ आश्विन २०८३ बिहीबार
image/svg+xml

विद्युत् क्षेत्रको नियमन प्रभावकारी र विश्वसनीय बनाउन मन्त्री श्रेष्ठको जोड

मन्त्री श्रेष्ठले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन्।

भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जना पक्राउ

मोरङको लेटाङ नगरपालिका-७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ।

एमाले पार्टीलाई असाध्यै माया गर्छु, मेरो रगत–पसिना त्यहाँ छ : झलनाथ खनाल

उनले एमाले निर्माणमा लामो समय दुःख र कष्ट गरेका कार्यकर्ताप्रति पनि आफ्नो गहिरो माया र सम्मान रहेको बताए। तर एमालेले अहिले दक्षिणपन्थी कार्यदिशा लिएको भन्दै त्यो नै आफूहरूबीच एकताको मुख्य बाधक रहेको खनालको भनाइ छ।

विश्व वरियतामा नेपाल १६औँ स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लिएको छ।

वर्षा रोकियो, रोकिएन डर

सडक चिरिएसँगै यहाँका करिब ३० घरपरिवार जोखिममा छन्। विशेषगरी धाँजा फाटेको सडकको दक्षिणतर्फ रहेका घरपरिवार बढी जोखिममा छन्।

२४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के भयो कुराकानी ?

वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन्।

पहिलोपटक वरिष्ठ नेताका रूपमा एमाले बैठकमा भण्डारी (फोटोसहित)

केन्द्रीय कमिटीले स्थायी कमिटीमा पदाधिकारीसहित थप सात जना मनोनीत गरेपछि बैठक बोलाइएको हो। बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आगामी गतिविधिबारे छलफल भइरहेको छ।

झलनाथलाई सूर्य थापाले भने : एमाले छाड्नु महाभूल स्वीकारे पनि अर्थहीन भइसक्यो

खनालले नागरिक फ्रन्टलाइनमा अन्तर्वार्ता दिदैँ आफूले रगत पसिना बगाएर बनाएको एमाले छाड्नु राजनीतिक जीवनकै सबैभन्दा ठूलो महाभूल भएको बताएका थिए।

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, बाढीपछिको पुनर्स्थापनामा सहकार्य बढाउने प्रतिबद्धता

मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत सुश्री मेघन बोल्डिनबीच भेटवार्ता भएको छ।

नेपालका लागि प्रस्तावित भारतीय राजदूत सुधाकर दलेला को हुन् ?

भारतीय विदेश मन्त्रालयले राजदूत नियुक्तिका लागि आवश्यक स्वीकृति माग्दै दलेलाको नाम नेपाल सरकारसमक्ष पठाएको हो। नेपालले स्वीकृति दिएपछि उनको नियुक्ति औपचारिक हुनेछ।

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍यो

तर निर्वाचनको तयारी पूरा गर्न समय लाग्ने भन्दै मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो।

नाना पाटेकरको निधनमा मनीषा कोइरालाले दिइन् श्रद्धाञ्जली

भारतीय अभिनेता नाना पाटेकरको निधनमा अभिनेत्री मनीषा कोइरालाले दुःख व्यक्त गरेकी छन्।

चाडपर्वमा कर्णालीमा ५ हजार बढी प्रहरी परिचालन

आउँदै गरेको दसैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्