३ पुस २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीकाे निर्देशन: सवारी ‘लाइसेन्स’ का समस्याहरु तत्काल सम्बोधन गर्नु

प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन्।

संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएकी छिन्।

राजस्वमा चक्रबहादुर बुढा विभागको महानिर्देशक

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको सरुवा भएको छ। यसअघि कोटिभिटी मुद्दाका कारण विवादित बनेका ढुंगानालाई सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेको छ।

दन्त चिकित्सामा महिला छलाङ

विक्रम संवत् २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ। जसमा महिला पुरुषभन्दा बढी अर्थात् ५१.०२ प्रतिशत छन्।

उपप्रधानमन्त्री श्रेष्ठ र जापानकी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता भएको छ।

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन्।

भारतीय प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा

भारतीय प्रधानन्यायाधीश डा. डिवाई (धनञ्जय यशवन्त) चन्द्रचुड तीनदिने औपचारिक भ्रमणका सिलसिलामा नेपालमा छन्।

‘माओवादी र मधेसी जनताबीच सम्बन्ध बिगार्न गौर नरसंहार’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसमा माओवादी पार्टी र मधेसी जनताबीच सम्बन्ध बिगार्न प्रतिक्रियावादी शक्ति मिलेर गौर नरसंहार घटना गराएको आरोप लगाएका छन्।

दन्त चिकित्सामा ७५ प्रतिशत महिला

पिपुल्स डेन्टल कलेजका प्राध्यापक एवं डेन्टल एसोसिएसनका अध्यक्ष डा. प्रणय शाक्य कलेजमा दन्त चिकित्सा अध्ययनरत विद्यार्थीको संख्या हेर्दा ७५ प्रतिशत महिला रहेको बताउँछन्।

जापानी परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम

जापानकी परराष्ट्रमन्त्री कामिकावा योको आज एकदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउँदैछिन्।

सर्लाहीमा प्रधानमन्त्रीलाई १०१ किलोको माला

सर्लाहीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई १०१ किलोको फुलको मालाले स्वागत गरिएको छ।

सहकारी ठगी छानबिन गर्न संसदीय समिति बन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बन्ने बताएका छन्।

देश र जनताका हितमा सरकारले ऐतिहासिक काम गरेको छ :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्।

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्