१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सुनसरी १ मा जसपाका अशोक राईलाई ४ मतको अग्रता

सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेदवार अशोककुमार राईले झिनो ४ मतले अग्रता लिएका छन्।

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्रका तामाङको अग्रता कायमै, प्रदेशसभा (क) मा एमाले अगाडि

निर्वाचन अधिकृतको कार्यालय धरानले बिहिबार साँझ ६ बजेसम्म २७ हजार ९७८ मतगणनाको नतिजा सार्वजनिक गर्दा रास्वपका उम्मेदवार गोमा तामाङ (सरिन)ले एमाले–जसपाका उम्मेदवार अशोककुमार राईलाई ६९५ मतले पछि पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्