११ मंसिर २०८१ मंगलबार
image/svg+xml

आईसिसी टी–२० विश्वकप: दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जित्यो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले टस जितेको छ । टस जितेर नेपालले पहिला फिल्डिङ रोजेको छ।

पीएनजीलाई हराउँदै अफगानिस्तान सुपर ८ मा

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले पपुआ न्युगिनी (पीएनजी) माथि जित निकाल्दै सुपर ८ को यात्रा तय गरेको छ।

आईसिसी टी–२० विश्वकप: बङ्गलादेश र नेदरल्यान्ड्स भिड्दै

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बिहीवार बङ्गलादेश र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।

वेस्ट इन्डिज उड्नु अघि रोहितले भनेः आगामी खेलमा पनि साथ र समर्थन दिनुहोला

यसैबीच नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली समर्थक र दर्शकहरूले खेलमा दिएको साथ र देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरेका छन्।

नामिबियामाथि अस्ट्रेलियाको सानदार जित

समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा नामिबियाले दिएको ७३ रनको लक्ष्य अस्ट्रेलियाले ५.४ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्‍यो।

टी २० विश्वकप क्रिकेटः क्यानडाविरुद्ध पाकिस्तानले टस जित्यो

आईसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत क्यानडाविरुद्ध पाकिस्तानले टस जितेको छ । अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा टस जितेर पाकिस्तानले क्यानडालाई पहिला ब्याटिङ गर्न निम्तो दिएको छ ।

प्रतिशकी आमा भन्छिन्ः छोराको रिप्लेसमेन्टले मन भारी भयो, तर सन्दीप पनि हाम्रै छोरा हुन्

नेपाली क्रिकेट टीमका मिडियम फास्ट बलर प्रतिश जिसीकी आमा प्रतिभा जिसीले सन्दीप लामिछाने पुनः टीममा आउनु खुशीको कुरा भएको प्रतिक्रिया दिएकी छिन्।

श्रीलंकासँग भिड्दै नेपालः सुपर ८ मा पुग्ने सम्भावना जिवितै राख्ने नेपालको लक्ष्य

नेपाल आईसिसी ट्वान्टी–२० विश्वकपमा दबाबमा रहेको पूर्व च्याम्पियन श्रीलंकामाथि बुधवार जित निकाल्दै सुपर आठको सम्भावना जीवितै राख्ने लक्ष्यसहित मैदान उत्रने भएको छ।

बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले ११३ रन बनायो

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले ११३ रन बनाएको छ।

आइसिसी टी–२० विश्वकप: बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिका पहिला ब्याटिङ गर्दै

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बङ्गलादेशबिरुद्ध दक्षिण अफ्रिकाले टस जितेको छ ।

पारसको टिप्पणी: नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भयो

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आइसिसी टि २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गरेका छन् ।

टी-२० विश्वकपका आगामी खेलमा सन्दीप पनि सहभागी हुने

नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने आईसिसी टी–२० विश्वकपमा सहभागी हुने भएका छन्।

आइसिसी टी–२० विश्वकपः पाकिस्तानविरुद्ध भारतले ११९ रन बनायो

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्र्तगत पाकिस्तानविरुद्ध भारतले ११९ रन बनाएको छ ।

भारत र पाकिस्तानबिचको खेलको टिकट मूल्य १३ लाख सम्म

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अहिले अमेरिका र वेष्टइण्डिजका विभिन्न सहरमा खेल भई रहेको छ ।

पाकिस्तानमाथि सुपर ८ मा पुग्न नसक्ने खतरा, यस्तो छ समीकरण ?

जारी प्रतियोगितामा भारतले एक खेल खेल्दा जित हात पारेको छ भने पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ। आजको खेलमा दुबै टोलीले एक अर्कालाई हराउने लक्ष्यसहित मैदान उत्रने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्