मन्त्री र निवर्तमान सांसद नै पराजित
बहालवाला मन्त्री, पूर्वसभामुख, पूर्वमन्त्री, पूर्वसांसदहरूले हार व्यहोरेका छन्। २०७४ सालमा चुनाव जितेर संसद्मा रहेका सांसदहरूले नयाँ उम्मेदवारसँग हार्नुपरेको छ।