बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ। गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो।
दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ। गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो।
काठमाडाैंमा सम्पन्न साफ महिला च्यापियनशिपमा उपविजेता नेपाली खेलाडीहरूलाई सरकारको तर्फबाट जनही तीन लाख रुपयाँ पुरस्कार दिइने भएको छ।
गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा रु एक अर्ब बराबरको क्षति पु¥याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर निरुता ठगुन्ना र सुदूरपश्चिम भलिबल टोलीका कप्तान नवराज धामीलाई सम्मान गरेको हो।
दैलेख जिल्लाको आठबीस नगरपालिका ५ पिपलकोटका पहिरो पीडितलाई राहत वितरण गरिएको छ।
हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
अलिक परको टुँडिखेलमा दसैँको फूलपातीको उत्सव मनाइरहँदा खत्री भने न्यूरोडमा भारी बोक्ने काम खोज्दै थिए ।
बडादसैँको फूलपातीको अवसर पारेर सेनाले आयोजना गरेको फूलपाती बढाइँमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।
बडादसैँका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा फुलपातीका दिन आयोजना हुने फुलपाती बढाइँको तयारी पूरा भएको छ।
कर्णाली खेलकुद क्लब जुम्लाले सातौँ घोडा दौड गुठीचौरमा गर्ने भएको छ ।
सांसद सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले सहकारीबाट गोर्खा मिडियामा आएको रकममा जिम्मेवार ठहर गर्दै उनीहरूलाई करबाहीका लागि सिफारिस गरेको हो।
बिर्तामोड निवासी निबन्धकार कृष्ण बरालको निबन्धसङ्ग्रह ‘नातिपुस्ताको खेल’ लोकार्पण भएको छ।
बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ।
सहकारीको रकमबाट रवि लामिछाने र उनी संलग्न रहेको कम्पनीले राजस्व छली गर्नेदेखि ससुरालीको कम्पनीलाई अनधिकृत रूपमा भुक्तानीसम्म गरेका देखिएको छ।
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा आजदेखि थप दुई दिन टिपरलगायत मालवाहक सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।