इरानसँग वेल्स २-० ले स्तब्ध
इरानले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो। इरानले इन्जुरी समयको ८ औँ र ११ औँ मिनेटमा गोल गरेको थियो। रोजबेह चेस्मी र रमिन रेजाइयानले गोल गर्दै इरानको अगाडि बढ्ने सम्भावना कायमै राखे।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको उद्घाटन खेलमा वागमती प्रदेशले दिएको २ सय ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन मात्र बनाउन सक्यो।