२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संविधान संशोधन नभए निर्वाचन हुँदैन : मधेसी मोर्चा

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् ।

संविधानविपरीत निर्वाचनमा सेना

संविधानको प्रावधानअनुसार सेना खटाउन सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्बाट निर्णय गरी राष्ट्रपतिको अनुमोदन अनिवार्य छ। स्थानीय तह निर्वाचनमा सेना परिचालनबारे मन्त्रिपरिषद्ले निर्णय गरेको छैन तर सेना चुनावी सुरक्षामा उत्रिसकेको छ।

निर्वाचन प्रशिक्षक प्रशिक्षण सुरु

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम थालेको छ। आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनमा मतदाता शिक्षाका लागि खटिने प्रशिक्षकलाई विराटनगर, सिन्धुली, हेटौंडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीबाट प्रशिक्षण दिन सुरु गरेको हो।

पौडेल नेतृत्वमा कांग्रेसको निर्वाचन परिचालन समिति

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दुई समिति गठन गरेको छ। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचिन परिचालन समिति तथा नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको हो।

मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन् : महासचिव पोख्रेल

नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन हुन्छ: उपाध्यक्ष गौतम

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरेका छन्।

निर्वाचनको तयारी तीव्र गतिमाः निर्वाचन आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदातापत्र छपाइलगायतका तयारी कार्य तीव्र गतिमा भइरहेको बताएका छन्।

मधेसलाई छोडेर कुनै पनि निर्वाचन सम्भव छैन : महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसंग नयाँ सम्झौता गरी नयाँ षडयन्त्रमा नफस्ने बताएका छन् । निर्वाचन सफल बनाउन मधेशलाई साथमा लिएर अगाडि बढ्न संविधान संशोधन आवश्यक रहेको बताउँदै निर्वाचनाका लागि सम्झौता गरी नयाँ षडयन्त्रमा हामी फस्दैनौ, सर्लाहीको मलंगवामा आयोजित पत्रकार भेटघाटमा महतोले भने,‘अब कुनै पनि जालझेलमा फस्दैनौ । पटक–पटक सम्झौता/सहमति गर्ने तर कार्यान्वयन नहुँदा विश्वासको ठूलो संकट पैदा भएको छ ।’

स्थानीय तहको निर्वाचनका लागि २५१ मतदान केन्द्र निर्धारण

स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा २५१ मतदान केन्द्र र १२८ मतदान स्थल प्रस्ताव गरिएको छ ।

जस्तो सुकै परिस्थितिमा पनि निर्वाचनमा जान्छौं: संयोजक भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराइले जस्तो सुकै परिस्थितिमा पनि निर्वाचनमा जान तयार रहेको बताएका छन्।

निर्वाचनका लागि गाउँ–गाउँमा नेता, कार्यकर्ता

स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्ता सम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्र्तक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् ।

कुनै पनि बहानामा निर्वाचन सर्दैनः उपप्रधानमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् ।

निर्वाचन अनुगमनसम्बन्धी निर्देशिका आउँदै

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा अनुगमनसम्बन्धी बेग्लै निर्देशिका ल्याउँदैछ ।

नवलपरासीमा स्थानीय तह निर्वाचनको चहलपहल बढ्दै

सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहँदा नवलपरासीमा नगर तथा गाउँ क्षेत्रमा निर्वाचनको चहल पहल बढेको छ ।

निर्वाचन तयारीका लागि नेता, कार्यकर्ता गाउँ पसे

स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्