२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भरतपुरमा मतगणना कि पुनःमतदान? निर्णय लिन आयोग बैठक जारी

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित भएको मतगणनाबारे निर्णय गर्न निर्वाचन आयोगमा बैठक जारी छ। बैठकमा प्रमुख आयुक्त अयोधीप्रसाद यादबसहित पाँचै जना आयुक्त सहभागी छन्।

दोश्रो चरणको निर्वाचनका लागि मतदान अभ्यास

दोश्रो चरणको निर्वाचनका लागि अहिले गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम चलिरहेको छ । तर पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो आइरहेको छ।

इरानमा नयाँ राष्ट्रपतिका लागि मतदान

इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ ।

नगरकोटमा पुन मतदान सुरु

भक्तपुरको चाँंगुनारायण नगरपालिकाको नगरकोटमा पुन मतदान सुरु भएको छ। मतदान विहान सात बजेदेखि नै सुरु भएको छ। मतदानमा लागि मतदाताहरुको उत्साहजनक सहभागिता रहेको बताइएको छ।

काभ्रेका २ नगरपालिकामा मतदान भोली

काभ्रेका १३ वटा स्थानीय तहमध्ये २ वटा नगरपालिकामा स्थगित भएको निर्वाचन भोलि बुधबार हुने भएको छ ।

चाँंगुनारायण नगरपालिकामा फेरि भोलि मतदान

भक्तपुरको चागुनारायण नगरपालिकाको नगरकोटमा बुधबार पुन मतदान हुने भएको छ। चागुनारायण नगरपालिको नगरकोट ख बुथमा पुन मतदान हुने भएको हो। मतदान विहान सात बजेटबाट सुरु हुनेछ।

नगरकोटमा पुन मतदान हुने

चाँगुनारायण नगरपालिकाको नगरकोटमा पुन मतदान हुने भएको छ। जेठ ३१ गते आइतबार निर्वाचन सम्पन्न भएर मतपेटीका मतगणणास्थल नेपाल विद्युत प्राधीकरण खरिपाटी भक्तपुरमा ल्याइसके पनि त्यहाँ पुन मतदान हुने भएको हो।

महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान

सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्।

काठमाडौँका मतदान केन्द्रमा जे देखियो

“अन्ततः भोट हाल्ने दिन आयो। भोट हाल्न आउने बेलासम्म पनि मनमा एक खालको डर थियो, ” ७० वर्षीया भीमादेवी सापकोटाले भनिन्।

मतदान सकियो

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदान सकिएको छ। निर्वाचन आयोगले बिहान ७ बजे देखि साँझ ५ बजे सम्मको लागि मतदान गर्ने कार्यक्रम तय गरेको थियो।

केही स्थानमा अझै मतदान जारी

मतदानको निर्धारित समय सकिए पनि केही जिल्लामा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले विहान ७ बजे देखि साँझ ५ बजे सम्मको लागि मतदान समय तोकेको थियो।

किरियापुत्रीबाट मतदान

सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ च्याकुटारबेँसीका किरियापुत्री दाजुभाइले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्