२० आश्विन २०८१ आइतबार
image/svg+xml

सोलुखुम्बुमा सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

जिल्लाको नेचासल्यान गाउपालिका-४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन्।

उम्मेदवारलाई जिताउन अपिल गरेपछि म्याग्दीका एक मतदान अधिकृत जिम्मेवारीमुक्त

म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिबार जिम्मेवारीमुक्त गरेको छ।

ताप्लेजुङका ६ मतदान अधिकृतले बुझे निर्वाचन सामग्री

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा टाढा र दुर्गम क्षेत्रमा रहेका ताप्लेजुङका मतदान केन्द्रहरुमा जाने निर्वाचन सामग्री सम्वन्धित मतदान अधिकृतहरुलाई बुझाउन थालिएको छ।

निर्वाचनका लागि अधिकृतसहित कर्मचारीको टोली मतदानस्थलतर्फ

चितवनमा स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतसहित कर्मचारीको टोली मतदान स्थलतर्फ लागेका छन्।

राप्ती सोनारीको निर्वाचन स्थलमा ढुंगामुढा, मतगणना सुरु भएन

‘हामी मत पेटिकाको सुरक्षा दिएर बसिरहेका थियौं, कसैले टाढैबाट ढुंगा हानेपछि केहीबेर गड्याङ्ग गुडुङ्गको आवाज आयो,’ चारैतिर खोज्दा कसैलाई पनि फेला पार्न सकेनौं,’ उनले भने। रातभर मतपेटिकालाई सुरक्षा दिएर राखिएको खत्रीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्