चिसोमा तात्तातो सुप
चिसो मौसम छ । यतिबेला स्वास्थ्यको ख्याल गर्न नसके विभिन्न रोग संक्रमण हुन सक्छ । बालबालिका र वृद्धवृद्धालाई यसको जोखिम बढी हुने गरेको छ । त्यसैले चिसो लाग्नबाट जोगिन न्यानो लुगा लगाउनेसँगै तातो खान्की खान जरुरी छ । शरीरलाई न्यानो बनाउने खान्कीमध्ये एक हो– सुप ।