६ आश्विन २०८१ आइतबार
image/svg+xml

शोषणले बढायो विदेशमा आत्महत्या

वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या वृद्धि हुनु अब धेरैलाई सामान्य लाग्न थालेको छ। किनकि, दैनिक १२ देखि १५ सय युवा वैदेशिक रोजगारीमा गइरहेका बेला दैनिक ३ देखि ४ वटा शव विदेशबाट आउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ।

भाउजु लिन आएका युवाको कोखमा छुरा प्रहार गरी हत्या

ईटहरी–१५ स्थित माइती घरमा रहेकी भाउजु अन्जु चौधरीलाई लिन आएका एक युवालाई छुरा हानेका थिए। मधेली–९ बस्ने २१ वर्षीय रिजन भन्ने दिलकुमार चौधरीलाई पुरानो रिसीबीको कारण कोखमा छुरी प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए।

प्रधानमन्त्री दाहालको चरित्र हत्या गर्नेलाई कारवाही चेतावनी

प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरलाई सामाजिक सञ्जालमा गलत तरिकाबाट प्रस्तुत गर्नेलाई कारबाही हुने भएको छ।

एउटै डोरीमा झुण्डिएर 'प्रेमी-प्रेमिका'द्वारा आत्महत्या

समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन। यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन्।

‘हरैया जंगलमा दुर्इ युवाकाे हत्या गर्न अन्तर्राष्ट्रिय आपराधिक समूह संलग्न’

बाराको करैयाको जंगलमा तीन हप्ताअघि हत्या गरिएका दुई भारतीय युवाहरु अन्तर्राष्ट्रिय अपराधिक समुहका सदस्यको सम्पर्कमा रहेको खुलेको छ।

रामेछाप हत्याकाण्डका फरार आरोपी ‘अपराधिक’ पृष्ठभूमिका

रामेछापको मझुवामा डेढ महिना अघि झापाका चालक बिशाल खड्कालाई गाडी भित्रै राखेर आगो लगाई हत्या गरिएको घटनाका फरार अभियुक्त प्रज्वल पाठक आपराधिक पृष्ठभूमिका रहेको खुलेको छ ।

महिलामाथि जबरजस्ती गर्ने युवकको हत्या

महिलालाई जर्बजस्ती करणी गर्न खोज्ने धनकुटाको महाभारत गाविसका ३५ वर्षीय तिलक राईको हत्या भएको छ।

जब चालकलाई गाडी भित्रै जिउँदै जलाएर हत्या गरियो

गत मंसिर ९ गते बिहान जिल्ला प्रहरी कार्यालय रामेछापको कन्ट्रोल कक्षमा पश्चिमी गाउँ मझुवाबाट एउटा फोन आयो–गाउँको वडा नं १ निगालपानीमा एउटा गाडी दनदनी बलिरहेको छ, गाडी भित्र एक युवक पनि छन्।’

गाडीभित्रै चालकलाई जलाएर हत्या गरेको आरोपमा दुई पक्राउ

जिल्लाको मझुवा गाउँ विकास समिति १ को निगालपानीमा करिव २ महिना अघि भएको रहस्मय सुमो आगलागिको घटनामा संलग्न २ अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलबार सार्वजनिक गरेको छ।

बैठकमै खुकुरी प्रहार, लखेटेर हत्या गर्दा सबै रमिते !

बैठक स्थलमा उपस्थित भएका एक सदस्यको खुकुुरी झिकेर प्रहार गरेका थिए । भाग्दै गरेका शाहीलाई लेखेटी लखेटी मार्दा समेत स्थानीय मुक दर्शक बनेको भन्दै प्रहरीले त्यस बिरुद्ध निगारानी बढाएको जनाएको छ ।

चक्कुले हानेर आफ्नै पतिको हत्या

आफ्नै पतिको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ मित्रपार्कबाट एक महिला पक्राउ परेकी छन्। गौरीघाट डेरा गरी बस्ने ४१ वर्षीया सरस्वती तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

सर्लाहीको फुलपरासीमा ६५ वर्षीया महिलाको धारीलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको छ। आइतबार राती फुलपरासी–४ की ६५ वर्षीया नुनु देवी रायलाई धारीलो हतियारले काटेर विभत्स हात्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए।

धारिलो हतियार प्रहार गरी महोत्तरीमा एकको हत्या

–अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हतिसर्वा–७ संग्रामपुरका २८ वर्षीय अंजनी मिश्रको हत्या गरेको छ। गएराति (शुक्रबारराति) साढे आठ वजे ३÷४ जनाको समूहमा आएका हतियारधारीको समूहले मिश्रको घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी नलप्रसाद उपाध्यायले बताए ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या

रौतहटको करुनिया गाविसमा पाँच दिन पहिले एक युवकको हत्या आफ्नै श्रीमतिको योजनामा भएको खुलेको छ। श्रीमतीको प्रेमी र श्रीमति मिलेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। करुनिया गाविस २ का ३२ बर्षिय अभिनन्दन साहको गत गत शुक्रवार हत्या भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्