दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा
पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ।
पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ।
नेपाल विद्युत् प्राधिरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थित १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत् केन्द्रको पुनर्स्थापना र आधुनिकीकरण गर्ने भएको छ।