९ पुस २०८२ बुधबार
image/svg+xml

उदयपुरमा जङ्गली हात्तीको आतङ्क

उदयपुरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । सोमबार राति गाउँ पसेको हात्तीको समूले मङ्गलबारसम्म गाउँमा आतङ्क मच्चाएको थियो ।

आम निर्वाचन अगाडी कांग्रेस महाधिवेशन हुन्छ: शेखर

यद्यपि पुस २६ देखि तोकिएको महाधिवेशनको मितिमा भने अलिअलि तलमाथि हुन सक्ने उनले बताए।

जाडो बढे पछि विद्यालय बन्द

कपिलवस्तु नगरपालिका तथा सुद्धोदन, मायादेवी र यशोधरा गाउपालिकामा तीन दिनदेखि एक सातासम्म विद्यालय बिदा गरिएको हो ।

आइआइटी–बम्बे टेकफेस्टः नेविसंघ टोली अन्तर्राष्ट्रिय ‘रोबोवार्स’ च्याम्पियन

नेविसंघ टोलीले जितसँगै ४० हजार भारतीय रुपैयाँ पुरस्कार पनि जितेको छ।

क्रिप्टो कारोबारको आरोपमा दुई भारतीय पक्राउ

कपिलवस्तुको कृष्णनगनर नगरपालिका वडा नम्बर २ स्थित हम्बल होटलमा क्रिप्टो सम्बन्धी अभौतिक मुद्द्राको कारोबार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन ।

डब्लुडब्लुजेद्वारा पत्रकार महिलालाई संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ तालिम

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर तीन दिने तालिम सम्पन्न गरेको छ।

एमाले खोटाङबाट समानुपातिकमा तीन जनाको नाम सिफारिस

नेकपा (एमाले) खोटाङले आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरेको छ ।

राष्ट्रपतिलाई विप्लव माओवादीको चेतावनी: १० दिनभित्र सर्वपक्षीय सरकार नबने सडक संघर्ष

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(माओवादी)ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकारको माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको छ।

जेनजी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक जेनजी जनविद्रोहलाई यथास्थितिमा तुहाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : भीम रावल

नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश लिन नेपाली कम्युनिष्ट पार्टी तयार रहेको बताएका छन्।

प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले आज शिष्टाचार भेट गरेका छन्।

जेस संस्कृति सम्पदा सिरपा गाइजूलाई

जेस संस्कृति सम्पदा सिरपाबाट भक्तपुर भक्तपुर नगरपालिका वडा नं २ का राजेश गाइजूलाई सम्मान गर्ने भएको छ।

डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक लिमिटेड सम्मानित

आर्थिक वर्ष २०८१/०८२ मा विकास बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल तथा त्तच्कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।

चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने

‘प्रविधिमा डेरी अर्थतन्त्रमा समृद्धि’ भन्ने मुल नाराका साथ चितवनको प्रदर्शनी केन्द्रमा कार्यक्रम हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्