८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाली मूलका एचबि भण्डारी अमेरिकी मध्यावधि निर्वाचनमा विजयी

अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मूलका एचबि भण्डारी निर्वाचित भएका छन्। भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट निर्वार्चित भएका हुन्।

ब्राजिलको दक्षिणपन्थी पुनर्जागरण

अक्टुबर २८, २०७८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन ब्राजिलको आधुनिक इतिहासमा सबैभन्दा बढी धु्रवीकृत र विभाजित थियो भन्दा हुन्छ । त्यस निर्वाचनमार्फत घोर दक्षिणपन्थी राजनीतिज्ञ ६३ वर्षीय सांसद क्याप्टेन जैर बोल्सोनारो निर्वाचित भएका छन् ।

मंगलबार अमेरिकामा मध्यावधि निर्वाचन, नेपाली मुलका समेत उम्मेदवार

नेपाली समय अनुसार मंगलबार साँझबाट अमेरिकामा हात्ति र गधा निर्वाचन चिन्ह (डेमोक्रयाट गधा र रिपव्लिकन हात्ति) बीचको चुनावी प्रतिस्पर्धा हुँदैछ। अन्य साना दलहरु पनि निर्वाचनमा छन तर खासै चर्चा हुँदैन र प्रभाव राख्दैन।

अमेरिकी चुनावमा नेपाली उम्मेदवारी

राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई बर्षे कायकालको समीक्षा गर्ने  अमेरिकी मध्यवधि निर्वाचन अाज नेपाली समय अनुसार साँझबाट सुरू हुँदैछ। त्ति र गधा निर्वाचन चिन्ह अर्थात (डेमोक्रयाट गधा र रिपव्लिकन हात्ति) बीचको चुनावी प्रतिस्पर्धामा नेपाली मूलका  व्यक्तिले पनि उम्मेदवारी दिएका छन्।

आउँदो निर्वाचनमा कांग्रेस पहिलोः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

म्यानमारमा आज संसदीय निर्वाचन

बहुदलीय व्यवस्था रहेको म्यानमारको संसद्का लागि शनिबार निर्वाचन सुरु भएको छ। स्थानीय समय अनुसार शनिबार बिहान सुरु भएको निर्वाचनका लागि झण्डै नौ लाख मतदाता रहेको जनाइएको छ।

नेकपाले आधिकारिकता पाउने

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई वैधानिकता दिने भएको छ। नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि राखिएको नयाँ नामको पार्टीले वैधानिकता पाउने भएको हो।

नेकपा नामको आधिकारिताबारे आयोगले निर्णय गर्ने

नेपाल कम्युनिष्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा बुधवार सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग आयोगमा छलफल भएको थियो।

मालदिभ्सको निर्वाचनमा यमिनको पराजय भएको अदालतको ठहर

मालदिभ्सको सर्वोच्च अदालतद्वारा गत महिना भएको राष्ट्रपतीय निर्वाचन परिणामलाई रद्द गरी नयाँ निर्वाचन गर्नका लागि वर्तमान राष्ट्रपति अब्दुल्ला यमीनले गरेको निवेदनलाई आइतबार खारेज गरिदिएको छ। अदालतको उक्त निर्णयसँगै यमीनको पराजय पुष्टि भएको छ।

उपनिर्वाचन मनाङमा कि काठमाडौंमा ?

काठमाडौं ७ मा उपनिर्वाचन गराएर संसदमा भित्रिने नेकपा नेता बामदेव गौतमको रहरबारे राजनीति तरंगित हुँदा मनाङ ‘ख’ भने हालसम्म जनप्रतिनिधि विहिन छ। नेता गौतमलाई संसदमा छिराउन काठमाडौं ७ का संसद रामवीर मानन्धनरले राजीनामा दिने घोषणा गरेका छन्। तर, गौतम त्यहाँबाट चुनाव लड्ने वा नलड्ने भने निश्चित भईसकेको छैन्।

काठमाडौं ७ मा नेकपाको सीट गुम्ने गरेर चुनाव हुँदैन : दाहाल (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन्। ‘एउटा कुरा निश्चित गर्न के चाहन्छु भने ७ नम्बरमा हाम्रो पार्टीको सीट गुम्ने गरेर चुनाव हुँदैन’, उनले भने।

माल्दिभ्समा प्रजातन्त्र पुनर्स्थापनाकाे चर्चा

मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी भएका छन्। उनको यो विजयलाई भारत र अमेरिकाले मालदिभ्समा पुनः प्रजातन्त्र आएको टिप्पणी गरेका छन्।

माल्दिभ्समा राष्ट्रपति निर्वाचनकाे नतिजा अझै सार्वजनिक भएन

माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाडै सार्वजनिक हुने दावी गरेको छ। आयोगले औपचारिक रुपमा नतिजा सार्वजनिक गर्न ढिलाई नहुने स्पष्ट पारेकाे छ। आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार सत्तारुढ दल प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपिएम)ले केही चासोका विषय उठाएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला हुने छैन।

माल्दीभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम विजयी

माल्दीभ्सको राष्ट्रपतिमा इब्राहिम मोहमद सोहिल विजयी भएपछि त्यहाँ विजयी भएपछि त्यहाँ विजय जुलुस सुरु भएको छ।

मतदान समय थपेर राष्ट्रपतीय निर्वाचन

दक्षिण एसियाली मुलुक माल्दिभ्समा आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा मतदानका लागि लामो लाइन भएपछि तीन घण्टा समय थप गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्