८ आश्विन २०८१ मंगलबार
image/svg+xml

संयुक्त संसदीय समितिको सभापतिकाे निर्वाचन आईतबार

प्रतिनिधिसभा र राष्ट्रियसभाका संयुक्त दुई समितिका सभापतिको निर्वाचन असोज ७ गते आइतबार हुने भएको छ।

संसदीय समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित

प्रतिनिधिसभा अन्तरगतका विभिन्न १० विषयगत समितिको सभापतिका लागि हुने भनिएको निर्वाचन प्रकृया अनिश्चितकालका लागि स्थगित गरिएको छ।

आज राष्ट्रियसभामा समिति सभापति निर्वाचन

राष्ट्रियसभाका तीन समितिमा तीनजना निर्विरोध हुने भएका छन् । मंगलबार तीन समितिमा नेकपाका उम्मेदवारबाहेक अन्य कसैको पनि उमेदवारी नपरेपछि तीनजना निर्विरोध हुने भएका हुन्।

राष्ट्रिय सभा अन्तर्गत विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक

राष्ट्रिय सभा अन्तर्गत गठित चार विषयगत समितिका सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ। निर्वाचन भदौ १३ गते हुँदै छ।

‘१ सय ६५ निर्वाचन क्षेत्रमा ६ अर्ब ६० करोड आवश्यक’

संघीय मामिला मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड रुपैयाँका दरले १ सय ६५ निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड रुपैयाँ बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको छ।

जिम्बाब्वे निर्वाचन : हरारेमा सेनाको गस्ती

राष्ट्रपतीय निर्वाचनको अति प्रतिक्षित नतिजालाई लिएर जिम्बाब्वेमा राजनीतिक संकट उत्पन्न भएको छ।राष्ट्रपतीय पदका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिकमा ढिलाइ र संसदीय निर्वाचनमा सत्तारुढ जानु–पिएफ दलको बहुमत आउने संकेत देखिएपछि विपक्षी दल मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडिसी)ले प्रदर्शन सुरु गरेका छन्।

जिम्बाबे निर्वाचनः सत्तारुढ दल जानु–पिएफको अग्रता

जिम्बाबेको निर्वाचन आयोगले मङ्गलबार राति सार्वजनिक गरेको मतगणनाको ताजा विवरण अनुसार सत्तारुढ पार्टी जिम्बाबे अफ्रिकन नेसनल युनियन–प्याट्रिओटिक फ्रन्ट (जानु–पिएफ) ले संसदमा अग्रता बनाएको छ। राष्ट्रिय सभाका घोषित ४८ स्थानमध्ये जानु–पिएफले ३६ स्थानमा विजय हासिल गरेको छ।

जिम्बाब्वे निर्वाचनमा धाँधली भएकाे विपक्षीकाे आरोप

दशकौंसम्म शासन गरेका रोबर्ट मुगावेलाई पदमुक्त गरेपछि पहिलो पटक सोमबार जिम्बाब्वेमा निर्वाचन सम्पन्न भएको छ।

जिम्बाब्वेमा अाज निर्वाचन हुँदै , अाफ्नै दलकाे विपक्षमा मुगावे

जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेले राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा आश्चर्यजनक रूपमा पत्रकार सम्मेलन गरेका छन्।

पुन: निर्वाचनको माग गर्दै पाकिस्तानमा आन्दोलनको घोषणा

पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै शुक्रबार आन्दोलनको घोषणा गरेका छन्।

पाकिस्तानको आम निर्वाचनमा इमरान खानकाे पार्टी विजयी

पाकिस्तानको आम निर्वाचनमा इमरान खान नेतृत्वको पीटीआईले विजय हासिंल गरेकाे छ । यस्तै पाकिस्तान मुस्लीम लीग (नवाज) द्रोस्रो स्थान बनाउन सफल भएका छ। पीपीएले ११५,तथा एमक्यूएमले ६४ स्थानमा जित हासिंल गरेका छन्।

पाकिस्तानको निर्वाचनमा इमरान खानको पार्टीलाई अग्रता

पाकिस्तानको आम निर्वाचनको प्रारम्भीक मत गणनामा इमरान खान नेतृत्वको पीटीआई अगाडि देखिएको छ। मतगणनाको प्रारम्भीक रुझान अनुसार पूर्व क्रिकेटर इमरान खानको पीटीआई ले १ सय १३ सिटमा अग्रता कायम गरेको छ।

पाकिस्तानमा अाज अाम निर्वाचन हुँदै , कसकाे पक्षमा अाउला नतिजा ?

पाकिस्तानमा आज (बुधबार) आम निर्वाचन हुँदैछ । संसदको तल्लो सदन नेशनल एसेम्बलीका २७२ सीट र चार वटा प्रदेश सभाका लागि निर्वाचन गर्न लागिएको हो।

निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना

पाकिस्तानको राष्ट्रिय सेनाले राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुन गइरहेको संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्