१२ आश्विन २०८१ शनिबार
image/svg+xml

न्यूजील्यान्डको चुनाव चार हप्ता सर्यो

न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्ता पछि सारेको घोषणा गरेकी छन्।

कोरोना महामारीबीच श्रीलंकामा आम चुनाव, यस्तो छ विशेष व्यवस्था

बुधबार हुने मतदानमा १ करोड ६२ लाख मतदाता सहभागी हुँदै छन् । झन्डै ४ सय जनाजति कोरोना संक्रमणका कारण मताधिकारबाट वञ्चित हुने भएका छन् ।

राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको बोल्टनको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन्।

ट्रम्पको चुनावी सभाहरु यसै महिनाबाट शुरु हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन्।

अमेरिकाको राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित

अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ। यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ।

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन्।

आफूले मध्यावधि चुनावको माग नगरेको डा. महतको स्पष्टोक्ति

उनले विज्ञप्तिमा भनेका छन्, ‘अहिलेको अवस्थामा देशलाई संक्रमणबाट पार लाउन सरकार गम्भीर बनोस् भन्ने मेरा आसय हो। कोरोना भाइरस सकिएपछि देशमा कस्ताकस्ता परिस्थिति आउन सक्छन् भन्ने विषयमा मैले गरेको विश्लेषणलाई बङ्ग्याएर प्रचार गरिएकोप्रति दुःख लागेको छ।’

अमेरिकी राष्ट्रपतीय चुनाव, माइकल ब्लुमबर्ग चुनावी दौडबाट बाहिरिए

अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनोट गर्न भइरहेको पार्टीको चुनावमा न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले अपेक्षित नतिजा पाउन नसकेपछि उम्मेदवारी परित्याग गरेका छन्।

डेमोक्रेटिकको ‘प्राइमरी’ चुनावमा बाइडेनको फराकिलो अग्रता

डेमोक्रेटिक पार्टीको ‘प्राइमरी’ चुनावमा पूर्वउपराष्ट्रपति जो बाइडेनले फराकिलो अग्रता बनाएका छन्। अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपतिकी आकांक्षी सिनेटर एलिजाबेथ वारेनलाई आफ्नै गृहराज्य म्यासाचुसेट्समा बाइडेनले पराजित गरेकी हुन्।

उपसभामुखको निर्वाचन अन्योलमा

प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन्। गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिए पनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन देखिएका हुन्।

दिल्ली चुनावको सन्देश

ठूला र चामत्कारिक काम नगरे पनि जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने सानातिना काम गरेर पनि जनताको मत जित्न सकिन्छ भन्ने शिक्षा आपको जितले दिएको छ।

आपको ह्याट्रिक, लगातार दोस्रो पटक दुईतिहाई बहुमत

सत्ताधारी दल आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभामा लगातार तेस्रो पटक सरकार बनाउने भएको छ।

बार काउन्सिलको चुनाव सम्पन्न

नेपाल बार काउन्सिलको परिषद् सदस्यका लागि भएको पार्षद् निर्वाचनमा सात प्रदेशबाट काउन्सिलर निर्वाचित भएका छन्।

काभ्रे रेडक्रसको चुनाव स्थगित

नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको शनिबार हुने जिल्ला समितिको निर्वाचन स्थगित भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेको शुक्रबारको आदेशअनुसार निर्वाचान स्थगित भएको हो।

अमेरिकी चुनावः डेमोक्याट्रिक प्रतिद्वन्द्वीहरूको आयोवामा चुनावी अन्तिम प्रचार

आगामी नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिन डेमोक्याट्रिक पार्टीका तर्फबाट उम्मेदवार हुन चाहनेहरू आयोवा राज्यमा केन्द्रित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्