१२ आश्विन २०८१ शनिबार
image/svg+xml

विवादले कर्मचारी चुनाव प्रभावित

अहिले पनि तत्कालीन एमालेनिकट नेपाल कर्मचारी संगठन र तत्कालीन माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठन अलगअलग अस्तित्वमा छन्। नेकपाभित्र देखिएको विवादको असर यी दुई संगठनमा पनि देखिएको छ। दुई संगठनका पदाधिकारी अहिले आपसी आरोप प्रत्यारोपमा जुटेका छन्।

अमेरिकी चुनाव नेपालको दृष्टिमा

नेपाललगायत दक्षिण एसियाका साना देशका लागि ट्रम्प र बाइडेन नेतृत्वको अमेरिकामा भिन्नता हुने छैन।

चुनावको नतिजा उल्टाउने प्रयासमा रहेका ट्रम्पलाई अर्काे ठूलो झट्का

चुनाव हारिसक्दा पनि जित्ने जिद्दी गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा अर्काे ठूलो झट्का लागेको छ।

अमेरिकी चुनावः बाइडेनको जितमा लुकेको वास्तविकता

लगातार ३७ बर्ष सिनेटर रहेर सन् २००९ देखि सन् २०१६ सम्म बाराक ओबामाको उपराष्ट्रपति रहेका जो बाईडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन्।

कमला ह्यारिसः पहिलो महिला तथा आप्रवासी उपराष्ट्रपति

अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी छिन्। राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएपछि उनको विभिन्न नयाँ रेकर्ड कायम गरेकी छिन।

राष्ट्रपति चुनाव हार्दै गएपछि निराश भए ट्रम्प

अमेरिकामा जारी राष्ट्रपति चुनावको मत गणना क्रममा प्रतिद्वन्दी जो बाइडेनभन्दा पछाडि परिरहेका डोनाल्ड ट्रम्प निराश र क्रुद्ध भएका छन्।

ट्रम्पकाे प्रत्यक्ष प्रसारण बीचमै रोकियाे

अमेरिकाका केही ठुला टिभी च्यानलले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण बीचमै रोकिदिएका छन्।

अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने, बाइडेन जितनजिक

अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन्।

बाइडेनले पाए अमेरिकाको इतिहासमै सबैभन्दा बढी मत

अहिले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेका जो बाइडेनले अमेरिकाको इतिहासमै सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्न सफल भएका छन्।

पहिले ट्रम्पले जितेका २ राज्यमा बाइडेन विजयी, राष्ट्रपति बन्न अब ६ इलेक्टोरल मत मात्र आवश्यक

अमेरिकाकाे राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिसिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन्।

अमेरिकाकाे चुनाव : ट्रम्पभन्दा बाइडेन अगाडि, यस्तो छ अहिलेसम्मको मत परिणाम

उम्मेद्वारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा टक्कर परिरहेको छ।

अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै

अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राखेको देखाएका छन्।

अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छ।

टुंगो लाग्यो राप्रपाको चुनाव चिह्न

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न टुंगो लागेको छ। दुई पार्टीबीच एकीकरणपछि पार्टीले हलो चुनाव चिह्न रोज्ने भएको छ। गत फागुन २८ गते तत्कालीन राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण भई राप्रपा गठन गरिएको थियो।

बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा

न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्