१९ वैशाख २०८१ बुधबार
image/svg+xml

दल फेरिरहने नै शक्तिशाली

२०७४ सालमा अभिषेकप्रताप कांग्रेस प्रवेश गरेर आफ्नो पुरानो क्षेत्र समेटिएको कपिलवस्तु ३ बाट उम्मेदवार भए। उनले चुनाव जिते। यसरी दलबदलबाट पनि अभिषेकप्रतापको शक्ति क्षीण भएको छैन।

निवार्चन आयोगकाे उम्मेदवारी खारेजको निर्णय शंकास्पदः डा.कार्की

सोमबार उनको उम्मेदवार खारेजविरुद्ध माईतिघरमा भएकाे प्रदर्शनमा बोल्दै उनले निवार्चन आयोगले गरेको उम्मेदवारी खारेज शंकास्पद रहेको बताएकी हुन्।

निर्वाचन बिलकुल हुन्छ, निर्धारित समयमै हुन्छ : ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए।

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँगको छलफलका लागि थप समय माग्यो

निर्वाचन आयोगले आज (शुक्रबार) का लागि तय गरेको छलफलको मिति सार्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आग्रह गरेको छ।

निवार्चन आयोगले चुनावको तयारीबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलायो

निवार्चन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्ष (प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष) लाई छलफलका लागि बोलाएको छ।

निवार्चन जसरी पनि हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ गते स्थानीय तह निर्वाचन कुनै पनि हालतमा नरोकिने प्रतिबद्धता पुनः जनाएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार सत्तारूढ नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच भएको बैठकमा दाहालले उक्त प्रतिवद्धता जनाएका हुन्।

अमेरिकी राष्ट्रपतिय निवार्चनः कसको खर्च बढी ?

गतः ८ नोभेम्बरका दिन सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा प्रचार, प्रसार अभियानसहित निर्वाचन सम्बन्धित खर्च बिबरणका नयाँ प्रतिबेदन बिहीबार त्यहाँको निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई बुझाइएका छन् ।

अमेरिकी राष्ट्रपतीय निवार्चनः कसको खर्च बढी ?

गतः ८ नोभेम्बरका दिन सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा प्रचार, प्रसार अभियानसहित निर्वाचन सम्बन्धित खर्च बिबरणका नयाँ प्रतिबेदन बिहीबार त्यहाँको निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई बुझाइएका छन् ।

हैटीकाे राष्ट्रपति निवार्चनमा दुई दर्जन उम्मेदवार

मेक्सिको सिटी– सुदूर दक्षिण अमेरिकी वा क्यारेबियन राष्ट्रका नामले विश्वमा परिचित हैटीमा आगामी अक्टोबर नौ तारेखका दिन हुने भनिएको राष्ट्रपतीय निर्वाचनमा दुई दर्जनभन्दा बढी उम्मेदवारले उम्मेदवारी दिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्