११ मंसिर २०८१ मंगलबार
image/svg+xml

हेलिकप्टरको पंखाले लाग्दा १ जनाको मृत्यु

हेलिकप्टर पछाडिको पंखाले काट्दा हुम्लाको हिल्सामा एक भारतीय नागरिकको मृत्यु भएको छ।

बलात्कारीलाई दण्ड, मृत्युदण्ड?

हरेक दिन औसतमा कम्तीमा एक महिला र किशोरी बलात्कारको सिकार हुने गरेका र औसतमा प्रत्येक दुई दिनमा एक महिला र किशोरीहरूमाथि बलात्कारको प्रयास भइरहँदा प्रहरीले सामान्य घटनाजस्तो मिलापत्रमा जोड दिएका समाचार आइरहेका छन्।

‘ऋण काडेर श्रीमानको किरिया गर्‍याैं, खै क्षतिपूर्ति कहिले पाईएला ?’

‘घर चलाउने मुख्य मान्छेको मृत्यु भएपछि हाम्रो बिजोग भएको छ, १३ दिने काजकिरिया पनि ऋणमा पैसा खोजेर जसोतसो गर्‍याैं, क्षतिपूर्ति पो कहिल्य पाईएला?’ हाईभोल्टेजका कारण विद्युत करेन्टबाट मृत्यु भएका जिल्लाको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकाका नरेन्द्र चौधरीकी पत्नी किशुनदेवीको गुनासो हो यो।

जिपको ठक्करबाट एक शिशुको मृत्यु, एकै परिवारका तीन सहित ४ घाइते

पाल्पामा जिपले ठक्कर दिँदा एक शिशुको मृत्यु भएको छ भने अन्य ४ घाईते भएका छन्। घाइते हुनेमा एकै परिवारका ३ जना रहेको छन्।

इनारमा डुबेर दुई जनाको ज्यान गयाे

इनार सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नं ४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिवार चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामाको डुवेर मृत्यु भएको हो।

चितवनमा सवारी दुर्घटना, ४ जनाको मृत्यु, १७ घाइते

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० भानु चोकमा गएराती भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

खोलामा डुबेर दिदीको मृत्यु, भाई बेपत्ता

सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर मंगलबार एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन्।

ट्रिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

नुवाकोटको ककनी गाउँपालिक वडा नम्बर १ चिसोधारा स्थित पासाङ ल्हामु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुर्इ घार्इते भएका छन्।

सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

काठमाडौंको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

इन्डाेनेसियामा भूकम्प,८२ जनाकाे मृत्यु

इन्डाेनेसिया - इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा ८२ जनाको मृत्यु भएको छ।

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन्।

अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्