७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गठबन्धन सरकार भारतीय ठेकेदारविरुद्ध बोल्न लुगलुग काम्छ: नेम्बाङ

नेम्बाङले आफूहरूले गत साउन १५ मै यो ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्न सरकारलाई लिखित आग्रह गरेपनि वास्तै नगरेको गुनासो गरे।

निर्वाचन घोषणा गर्नु प्रतिगमन होइन: नेम्बाङ

‘प्रतिनिधिसभा विघटनको निर्णय सर्वाेच्चले मानेन, त्यो फरक पक्ष भो तर प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन, अब नयाँ जनादेशका लागि जानुपर्छ भन्नु कसरी प्रतिगमन भो ?’ उनले भने

देशको नेतृत्व एमालेले लिने अवस्था देखियोः नेता नेम्बाङ

नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले जनता आफूहरुसँग भएको र देशभर एमालेका पक्षमा जुरुक्कै उठेको माहोलले फेरी एमालेले मुलुकको नेतृत्व लिने अवस्था देखिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्