११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सरकार पूर्ण रुपमा असफल : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आठ महिनाको सरकारकोे कार्यसमिक्षा गर्दा पूर्ण रुपमा असफल भएको बताएका छन्।

मुलुक असफलताको दोष एउटा दललाई मात्र दिन मिल्दैन : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले असफलताको लय लिँदै गरेको बताउँदै यसमा कुनै एक दल वा व्यक्तिको मात्र दोष नरहेको बताएका छन्। उनले जनताले अपेक्षा गरे अनुसार सरकारले काम गर्न भने नसकेको आरोप लगाए।

प्रजातन्त्रमा आक्रमण, जोखिममा इतिहास

अधिकारप्रेमी जनताको निशस्त्र भिडले सन् १९८९ नोभेम्बरमा दुई किसिमका जीवन पद्धतिहरू - प्रजातन्त्र र साम्यवाद - बीच भिन्नताको प्रतीक बनेर अठ्ठाइस वर्षदेखि उभिएको ‘बर्लिन वाल’ भत्काएको थियो।

प्रजातान्त्रिक आन्दोलनका अथक सिपाही

मुजा परेको अनुहार हेर्दा लाग्छ, वीरबल बिराजीलाई बुढ्यौलीले छपक्कै छोपिसकेको छ तर सक्रिय जीवनशैलीले उनलाई अझै जवान बनाइराखेको छ । २००७ सालमा उनले सुरु गरेको सक्रिय राजनीतिलाई अझै क्रियाशील बनाइराखेका छन् । यही क्रियाशीलताले नै उनको उपनाम नै प्रजातन्त्रका सिपाही बन्न पुगेको छ । उनी राजनीतिकर्मी कम र प्रजातान्त्रिक आन्दोलनका सिपाही बढी देखिन्छन् र उनी आफूलाई चिनाउँदा पनि त्यही रुपमा चिनिन चाहन्छन् ।

माल्दिभ्समा प्रजातन्त्र पुनर्स्थापनाकाे चर्चा

मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी भएका छन्। उनको यो विजयलाई भारत र अमेरिकाले मालदिभ्समा पुनः प्रजातन्त्र आएको टिप्पणी गरेका छन्।

विखण्डनकारीलाई कारबाही गर्न राप्रपाको माग

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले विखण्डनकारीले खुल्लेआम आम सभा गर्दासमेत सरकारको मौनता आश्चर्यजनक भएको भन्दै आपत्ति जनाएको छ।

‘मिथ्या समाचार प्रजातन्त्रका लागि घातक’

सामाजिक सञ्जाल तथा अनलाईनमा मिथ्या(फेक)समाचार प्रवाह हुँदा प्रजातान्त्रिक मूल्य मान्यतामा खतरा पर्ने सरोकारवालाले बताएका छन्।

‘मन्दिर होइन, कलेज बनाउनू’

बल, बल, बल (नेपाल भाषामा यसको अर्थ हुन्छ– आयो, आयो, आयो)। त्यस समयको आतंकित अँध्यारो झमक्क भर्खर परेको रातमा आधारहिन भयले कुनैसमय कराउँथे। त्यो बल बलको साँझ असन, इन्द्रचोक, किलागल, बांगेमुढाहरू तर्फको आतंकपूर्ण हल्लाको कारण पनि झूठो कल्पना थियो कि राणाजीहरूले काठमाडौंको पूर्व, उत्तर, पश्चिम र दक्षिणतिरका जिल्लाहरूमा काठमाडौंमा आक्रमण गरी फेरि राणाशाही फर्काउन खुकुरी दल खडा गरेका छन्।

कुरै ठूला, काम छैन

प्रजातन्त्रको उदयपछि नेपाली कांग्रेस सत्ताको वरपर रह्यो। २०१५ सालको आम निर्वाचनमा नेपाली जनताले कांग्रेसलाई ठूलो पार्टी बनाए।

प्रजातन्त्रको पाठ नसिकाउन नेकपालाई कांग्रेसको चेतावनी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गोविन्द केसीको आन्दोलनबाट सरकार झुकेको भएपनि निरंकुशता र अधिनायकवाद कायमै रहेको बताएका छन्।

माल्दिभ्समा प्रजातन्त्र पुनर्स्थापना होला ?

मालदिभ्सको विपक्षी राजनीतिक दलले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यामिनसँग प्रतिस्पर्धा गर्न सक्षम नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाएको छ।

वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

प्रजातन्त्रमा जित र हार स्वभाविक : देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मन जितेर काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

अस्ताए प्रजातन्त्र सेनानी रुम्दाली

प्रजातन्त्र प्राप्तीका लागि राणा बिरुद्ध बन्दुक बोकेर लडेका खोटाङका प्रजातन्त्र सेनानीको निधन भएको छ। प्रजातन्त्र प्राप्तीका लागि २००७ सालमा राणा शासन विरुद्ध लडेका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका बलबहादुर रुम्दाली राईको ८६ वर्षको उमेरमा बिहीबार राती निधन भएको हो।

प्रजातन्त्र दिवसमा राष्ट्रपति टुँडिखेलमा

राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्