ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह
नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा विक्रीवितरण नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा विक्रीवितरण नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।
काठमाडौंस्थित लिन्कन इन्टरनेशनल कलेजका विद्यार्थीहरूले काभ्रेको चौंरीदेउराली गाउँपालिका–४, दोलाघाटस्थित कुमार बलराम स्मृति छात्रावासमा आश्रित अनाथ तथा असहाय बालबालिकालाई करिब डेढ लाख रुपैयाँ बराबरको राहत तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।
भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका-५ गोस्र्याङमा एक महिलाको निधन भएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने बताएका छन्।
नेपाल कानुन आयोगले संविधान पुनरावलोकनका लागि भइरहेको अध्ययनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ।
नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक (रेजिडेन्ट कोअर्डिनेटर) लिला पिटर्स याहियाले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी छन्।
धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादव निधन भएको छ।
सालक संरक्षणका लागि ७ बुँदे माडी घोषणापत्र जारी गर्दै प्रथम बागमती सालक सम्मेलन सकिएको छ।
स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था (अस्पताल)लाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको छ।
सडकमा जथाभावी गुड्ने सिटी सफारीका कारण बढ्दो दुर्घटना र ट्राफिक जामलाई व्यवस्थित गर्न कोशी प्रदेशको राजधानी विराटनगरबाट ‘सुरक्षित चालक’ अभियान सुरु गरिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडले चालु आव २०८२/८३ मा टेन्डर गरिएअनुसारको ५२ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न सकेन।
नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौं नेपाल राइडर्स मिट हुने भएको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
जुम्लाको हिमा गाउँपालिका–१ बड्की गाउँमा बिहानी अझै उस्तै उदाउँछ, तर घरभित्र उज्यालो बाँड्ने आवाज हराएको छ।
नेपालमा महिलाको तुलनामा ३७ प्रतिशत पुरुषले सुर्ती सेवन गर्ने गरेको पाइएको छ।