२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका ४ को प्रगति टोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु भएको छ।

भारतीय लरी दुर्घटनामा ३ बालबालिकाको मृत्यु, १ घाइते (अपडेट)

शुक्रवार बिहान ६ बजेतिर मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको भारतीय ट्रक साँघुरो सडकमा पल्टिँदा दुर्घटना भएको थियो।

मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक महिला पक्राउ

महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएको आरोपमा बुढीगंगा गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन्।

करार सेवाबाट हटाएपछि कर्मचारी आन्दोलित

मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी गरिएको छ। करारको म्याद नथपेको भन्दै करार सेवामा कार्यरत २६ जना कर्मचारीले गाउँपालिकाको मुख्य गेटसहित अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

बालकको उपचारका क्रममा मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको एक पोखरीमा डुबेका नाबालकको उपचारका क्रममा मृत्यु भएको छ।

करेन्ट लागेर बुढीगंगामा एक जनाको मृत्यु

घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। त्यसैगरी, जहदा गाउँपालिका–३ मा रहेको एक उद्योगमा पाइप विष्फोट हुँदा सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। घटनाका बारेमा अनुसन्धान थालिए प्रहरीले जनाएको छ।

एक दिनका लागि १६ वर्षीया सुस्मिता बनिन् गाउँपालिका प्रमुख

१६ वर्षीया सुस्मिता ऋषिदेवलाई मोरङको बुढीगंगा गाउँपालिकाको प्रमुख बनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्