४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्।

देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ।

मकवानपुरमा देउसीभैलो राती ९ बजेसम्म मात्र

यस वर्षको तिहारमा मकवानपुरमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ।जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी दिएको हो।

भक्तपुरमा गरियो म्हः पूजा र देउसीभैलो

भक्तपुरमा आज शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ। जिल्लास्थित व्यासीमा रहेको एक बिद्यालयका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए।

काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने, मर्यादित भएर खेल्न मेयर बालेनको अनुरोध

महानगरका मेयर बालेन शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत यो वर्षको तिहारमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने जानकारी दिएका हुन।

देउसीभैलोको रकम अग्नी पीडितलाई

‘क्लबको आयोजनामा देउसीभैलो खेल्दा जम्मा भएको रकमबाट सामान खरिद गरी सहयोग गरेका छौं,’ उनले भनिन्, ‘सोही सामग्री उहाँलाई हस्तान्तरण गरेका हौँ। चाडपर्वको बेला बेसहारालाई सहयोग गर्न पाउँदा एकदमै खुसी छौं।’

मौलिक देउसीभैलो जोगाउँदै पाल्पाका युवा

गाउँदेखि सहर बजारसम्म मौलिक देउसीभैलोको छुट्टै पहिचान र महत्व थियो। बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको हो।

देउसीभैलो दिउँसो मात्र

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपतजन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत प्रशासनको अनुरोध रहेको छ।

देउसीभैलोबाट खेल मैदानका लागि ८ लाख ९५ हजार संकलन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवामा निर्माणाधिन मझुवागढी रणजितमान राई खेलमैदानका लागि देउसीभैलीबाट झण्डै नौ लाख रकम संकलन गरिएको छ।

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन्।

डिपिआर तयार पार्न देउसीभैलो

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनेगरी व्यवस्थित र नमुना गाउँ बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न देउसीभैलो खेलेर रकम संकलन गरिएको छ।

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्।

पञ्चेबाजा जोगाउन देउसीभैलो

जुम्लाको चन्दननाथ नगरपालिका १० का युवाहरुले पञ्चेबाजा संरक्षणका लागि देउसी भैलो खेलेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्। पछिल्लो समयमा पञ्चेबाजा हराउदै जान थालेको संकेत देखिन थालेकोले देउसी भैलो संगै पञ्चेबाजालाइ जोड्न थालेको युवा अगुवा लोकेन्द्र गिरीले जानकारी दिए। उनका अनुसार गैरदलित युवा पञ्चेबाजा पोशाकमा सजिएर देउसी भैलो खेल्ने गरेका हुन्।

सरसफाइका लागि देउसीभैलोबाट रकम सङ्कलन

देउसीभैलो कार्यक्रमबाट जिल्लाकोे सरसफाइ अभियानमा एकै दिनमा एक लाख ५० हजार रूपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ।

राति १० बजेपछि देउसीभैलो निषेध

जिल्ला प्रशासन कार्यालय रामेछापले राति १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको छ । नेपालीको महान् चाड तिहारलाई हर्षोल्लास, भव्य, मर्यादित र अनुशासित तरिकाले मनाउनलाई विशेष योजना लागू गरिएको प्रशासनले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्