२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कांग्रेस कैलालीको निर्वाचन : आज मत गणना हुँदै

भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीको उम्मेदवारछन्।

अञ्जन झापा एफसीका मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को टोली झापा एफसीले आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको छ।

नेपाल इन्भेस्टमेस्ट बैंक ३७ वर्षमा

नेपाल इन्भेस्टमेन्ट बैंकले ३६ वर्ष पूरा गरेको छ। देशभर ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित एकाइ र १३१ एटिएममार्फत १२ लाखभन्दा बढी ग्राहक सेवा दिइरहेको जनाएको छ।

कांग्रेस सिन्धुपाल्चोक अधिवेशन फागुन २७ र २८ मा

शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो।

एनसिसी बैंक र सोल्टी इन्टर प्राइजेजबीच सम्झौता

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक)ले सोल्टी इन्टरप्राइजेज प्रालिसँग ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

दोस्रो तहका नेताबीच पनि मिलेन कुराः कांग्रेसको प्रस्तावमा एमालेको पुरानै अडान

शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले आफ्नै अडान कायम राखेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो।

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

नेपाली सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ।

केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउँछन्: माधव नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउने गम्भिर आरोप लगाएका छन्।

सहिदको योगदानलाई भुल्न हुँदैनः वरिष्ठ नेता पौडेल

सोही दलका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीले सहिदको उचित सम्मान गर्न नसकेको बताए । उनले कांग्रेसलाई सङ्गठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव कांग्रेसले जित्ने बताए।

खोटाङको नेपाल निजामती कर्मचारी संगठनमा पहिलोपल्ट महिला नेतृत्व

२३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सह–सचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन्।

पर्यटन प्रवर्द्धन गर्न इजरायली र रुसी प्रतिनिधिसँग छलफल

नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन ताल स्वार्तमानले नेपाल विश्वकै सुन्दर मुलुक भएको र यहाँ पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै नेपालको समग्र आर्थिक विकासमा इजरायल सधैं तयार रहेको बताए। उनले पर्यटक खोज तथा उद्धारको क्षेत्रमा समेत इजरायलको अभ्यास राम्रो रहेकाले त्यस क्षेत्रमा आपसी सहयोग र सहकार्य गर्न सकिने धारणा राखेका छन्।

एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइयो: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगै लैजानुपर्ने बताएका छन्।

नोटबाटै बन्छ अब नेपालमा ब्रिकेट

नेपाल राष्ट्र बैंकलेपूराना भएका र धुल्याउने क्रममा पुगेका नोटको व्यवस्थापनका लागि ब्रिकेट बनाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्