१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसिसी बैंक र सोल्टी इन्टर प्राइजेजबीच सम्झौता

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक)ले सोल्टी इन्टरप्राइजेज प्रालिसँग ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौं सोल्टी होटल र नेपालगञ्जको सोल्टी वेस्टन्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत् भुक्तानी गर्दा फुन्ड एन्ड बेभर ेजमा १० प्रतिशत छुट पाउनेछन्। साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत सञ्चालनमा रहेका अन्य होटलमा समेत यो छुट प्राप्त हुने  जारी विज्ञप्तिमा उल्लेख छ। सम्झौता अन्तर्गत बैंक र  इन्टरप्राइजेजबीच प्रवद्र्धनात्मक कार्यक्रम समेत सञ्चालन गर्ने सहमति भएको छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App