२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बजारमा महँगी दोब्बर पुग्यो

निजी क्षेत्रमा प्रवाहित कर्जा पोहोरभन्दा ६.२ प्रतिशतले बढेको छ। गत वर्ष कर्जा १०.२ प्रतिशतले बढेकोमा मंसिर मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ प्रतिशतले बढेको छ। कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

बैंकको ताकेतापछि ‘आत्महत्या’

कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको खुलेको छ। सुर्खेतको मेहलकुना जान्छु भन्दै मंगलबार बिहान घरबाट निस्केका ६८ वर्षीय खड्का बुधबार भारतको बहराइचस्थित शंकर होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए।

वाणिज्य बैंकका सिइओको पारिश्रमिक

मुलुकमा हाल २७ वटा वाणिज्य बैंक सञ्चालनमा छन्। अहिलेसम्म हिमालयन बैंक, एनसिसी बैंक, सेञ्चुरी कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकले साधारणसभा गर्न बाँकी छ ।

नेपाल बैंकको साधारण सभा

सभाले चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश (लाभांश कर समेत) र १५ प्रतिशतबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको जनाइएको छ ।

गाडीको बिक्री घट्योः व्यवसायी, दीर्घकालिन असर हुन्नः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको छ।

मोबाइल र इन्टरनेट बैंकिङमा सीमा

राष्ट्र बैंकका अनुसार चालु आव ०७६÷७७ को मंसिर महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ८३ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको नौ लाख पुगेको छ ।

कीर्ते बैंक ग्यारेन्टीले चार महिनापछि ठेक्का रद्द

रौतहटको गढीमाई नगरपालिकाको निर्वाचित जनप्रतिनिधि तथा कार्यालयका केही कर्मचारीको मेलोमतोमा भइरहेको बागमती खोलाको दोहन शुक्रबारबाट रोकिएको छ। गत भदौ २१ मा बागमती नदीको बालुवा र गिटीको स्वीकृत ठेक्का शुक्रबारको कार्यपालिका बैठकले निर्णय गरेपछि ठेक्का रद्द भएको हो।

राष्ट्र बैंकको प्रवक्तामा भट्ट

नेपाल राष्ट्र बैैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त भएका छन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट करिब १९ वर्षअघि नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका थिए।

११ दिनमा २६ अर्ब रुपैयाँ निक्षेप संकलन

मुलुकमा सञ्चालनमा रहेका ‘क’ वर्गका वाणिज्य बैंकहरुले ११ दिनमा करिब २६ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरेका छन्। २७ वटा बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ को पुष ११ गतेसम्म उक्त निक्षेप संकलन गरेका हुन्।

वाणिज्य बैंकद्वारा साढे २९ अर्ब निक्षेप संकलन

चालु आर्थिक वर्ष ०७६/७७ को चार महिनाको अवधिमा वाणिज्य बंैकहरुले २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

बैंकले मुद्रा सटही गर्न काउन्टर खोल्न पाउने

चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई काम गर्न सहजता हुने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मुलुकका मुख्य पर्यटकीय क्षेत्रमा विदेशी मुद्रा सटहीका लागि छुट्टै काउन्टर खोल्न अनुमति दिएको हो।

'बैंक गाउँसम्म पुगे, जनतासम्म पुग्न सकेन'

राष्ट्रबैंकले हरेक स्थानीय तहमा एउटा बैंक अनिवार्य रहनुपर्ने नीति लिएपछि छ महिना यता गोरखाका सबै स्थानीय तहको केन्द्रमा बैंक पुगेको छ।

उद्योग व्यवसाय बैँकको इन्जिन हो : गभर्नर नेपाल

नेपाल राष्ट्र बैँकका गर्भनर चिरञ्जिवी नेपालले उद्योग व्यवसाय बैँकको इन्जिन भएको बताएका छन्।

वाणिज्य बैंकको १५ प्रतिशत कर्जा तोकिएका क्षेत्रमा

मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकले अब तोकिएका प्राथमिकताका क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सहरमुखी र नाफामुखी भएकाले कृषि, पर्यटन, साना तथा मझौला उद्योग, जलविद्युत्, सिमेन्ट, गार्मेन्टलगायत उद्योगलाई प्राथमिकताका क्षेत्र तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्