२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बैंकिङ क्षेत्रमा हडताल नगर : अदालत

उच्च अदालत पाटनले बैंकिङ क्षेत्रमा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले लघुवित्त संस्थामा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो।

गोरखामा रक्तसंञ्चार केन्द्र संचालन हुने

गोरखा सदरमुकाममा रक्तसंचार केन्द्र (ब्लड बैंक) संचालनका लागि नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा गोरखाले ११ लाख ५० हजार रुपैयाँ जुटाएको छ।

एक वर्षमा पाँच सय ३७ शाखा थप

केही वर्षअघिसम्म मुलुकका सहरी तथा आसपासका क्षेत्रमा सीमित बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र विस्तार हुँदै गएको छ।

सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताएकी छिन् ।

निर्यात व्यापार सन्तोषजनकः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ।

छोरीलाई बैंक खाता कार्यक्रम सुरु

कणाली प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम सुरु गरेको छ। कालिकोटको खाडाचक्र नगरपालिका–१ की डेढ महिनाकी जमुना सुनार र सोही नगरपालिका २ की साढे तीन महिनाकी जानकी परियारको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोली मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सो कार्यक्रम उद्घाटन गरेका हुन्।

आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण

विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।

मर्जरका लागि राष्ट्र बैंक गुहार्दै वाणिज्य बैंक

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चुक्ता पुँजी वृद्धि आठ अर्ब रुपैयाँ पु-याउन निर्देशन दिएपछि बैंकहरु मर्जरका लागि दौडधुपमा लागेका छन्। केही वाणिज्य बैंकहरुले हकप्रद सेयर निष्कासन, नगद र बोनस सेयर जारी चुक्ता पुँजी पु-याइसकेका छन् भने पाँचवटा बैंकले मर्जरका लागि संस्था नभेटेको भन्दै खोजिदिन राष्ट्र बैंकसँग आग्रह गरेका छन्।

कार दुर्घटनामा ग्लोबल आईएमई बैंकका व्यवस्थापकको मृत्यु

कपिलवस्तु बाणगंगा नगरपालिका वडा. ८ को बोडगाउँ नजिकै कार दुर्घटनामा ग्लोबल आईएमई बैंकक बनगाई शाखा व्यवस्थापकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको बनगाईबाट जीतपुरतर्फ जादैं गरेको बा ८ च ६३९० नम्वरको कार दुर्घटना हुँदा २६ बर्षे सुरेश पाण्डेयको मृत्यु भएको हो।

राष्ट्र बैंकले दुई अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

सरकारबाट मासिक पाँच सय

छोरीलाई कम्तीमा माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टीका लागि कर्णाली प्रदेश सरकारले छोरी बैंक खाता कार्यक्रम ल्याएको हो।

सबा दुई खर्ब निक्षेप

जनता बैंक मर्ज भएपछि ग्लोबल आइएमई पुँजी, निक्षेप, कर्जा परिचालन, शाखा र ग्राहक संख्याका हिसाबले मुलुककै सबैभन्दा ठूलो बैंक भएको छ।

बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकियो:अर्थमन्त्री डा. खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताएका छन्।

बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा

विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्षभन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीको बैंक खाता छ। कृषकले भने समयमा कर्जा पाउन सकेका छैनन्।

नीतिगत सुधारसँगै मुलुकको अर्थतन्त्र सकारात्मकः गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नीतिगत सुधारसँगै मुलुकको अर्थतन्त्र सकारात्मक भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्