२२ असार २०८१ शनिबार
image/svg+xml

‘७० करोडको अडियो प्रकरणमा अनुसन्धान’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको भनिएको अडियो टेपबारे अनुसन्धान भइरहेको बताएका छन्।

भ्रष्टाचारमा संलग्न जोकोहीलाई किन्तु परन्तु नभनी कारबाही हुनुपर्छ: नेता बाँस्कोटा

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताएका छन्।

बाँस्कोटा र हुमागाईंबीच कडा र रोचक प्रतिस्पर्धा

खासगरी काभ्रेको क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार गोकुल बाँस्कोटा र नेपाली कांग्रेसका शिव हुमागाईको प्रतिस्पर्धा रोचक तथा चासोको विषय भएको छ।

'मिडिया चौथो अंग हुँदै होइन, यसलाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्छ'

‘चौथो अंग भन्ने बित्तिकै यो राज्यको अंग हुन्छ। बरु मिडिया संविधानको अंग हुन सक्छ’, उनले भने, ‘राज्यका अंगहरु सरकार, न्यायलय, संवैधानिक सबै अंग अख्तियार जस्ता शक्तिसाली निकायविरुद्धमा लेख्नुपर्ने निकाय कसरी चौथो अंग हुनसक्छ? पत्रकारितामा लागेका मान्छे उच्च जोखिममा हुन्छन नी!’

गोकुल बाँस्कोटाले भने: भो-माया, नक्कली वाम एकताको एकतारे नबजाऊ ल!

'खमेरुज (कम्कोडिया) मोडलबाट आरम्भ भएको उग्रवामपन्थ प्रचण्ड मोडेल माओवाद नभइ लिलीशानपथमा (दक्षिणपन्थी) पुगेर बिसर्जित हुनै थियो। र, फाइनल्ली त्यो भयो। पेरुको शाइनिंगपथवाला गोन्जालो पनि अन्तिममा अल्बर्टो फुजिमोरी सरकारलाई सिरानी हालेर सकिएको थियो। भो-माया,नक्कली वाम एकताको एकतारे नबजाऊ ल!

‘बाँस्कोटालाई लेखा सदस्य बनाइनु गलत’

बाँस्कोटा सेक्युरिटी प्रेस खरिद प्रकरणमा आरोपित हुन्। सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बास्कोटाले ७० करोड रूपैयाँ घुस मागेको ‘अडियो टेप’ प्रकरणको छिनोफानो भइनसकेको भन्दै टिआईले आपत्ति जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्