१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गोकुल बाँस्कोटाले भने: भो-माया, नक्कली वाम एकताको एकतारे नबजाऊ ल!

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नक्कली वाम एकताको एकतारे नबजाउन आग्रह गरेका छन्।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इङ्गित गर्दै सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, 'खमेरुज (कम्कोडिया) मोडलबाट आरम्भ भएको उग्रवामपन्थ प्रचण्ड मोडेल माओवाद नभइ लिलीशानपथमा (दक्षिणपन्थी) पुगेर बिसर्जित हुनै थियो। र, फाइनल्ली त्यो भयो। पेरुको शाइनिंगपथवाला गोन्जालो पनि अन्तिममा अल्बर्टो फुजिमोरी सरकारलाई सिरानी हालेर सकिएको थियो। भो-माया,नक्कली वाम एकताको एकतारे नबजाऊ ल!

हेर्नुस् गोकुल बाँस्कोटाको पोस्ट:

प्रकाशित: २८ श्रावण २०७९ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App