१० मंसिर २०८१ सोमबार
image/svg+xml

क्षयरोग नियन्त्रणका निम्ति रकम जुटाउन जी ट्वेन्टीको आह्वान

सदस्य देशका स्वास्थ्यमन्त्रीको बालीमा सम्पन्न बैठकपछि उक्त आह्वान गर्दै उनीहरूले प्राप्त हुने रकम सामूहिक प्रयासमा क्षयरोगको औषधि बढीभन्दा बढी उत्पादन गर्ने तथा त्यसविरुद्धको खोप उत्पादनमा उपयोग गरिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्