१९ आश्विन २०८१ शनिबार
image/svg+xml

प्याराग्लाइडिङमा पदक आशा बढ्यो

चारमध्ये तीन जना पाइलटले टास्क पूरा गरेपछि प्याराग्लाइडिङमा पदकको आशा बढेर गएको छ । चौथो राउन्डको नतिजाले नेपाल दोस्रो स्थानमा उक्लिएपछि पदकको सम्भावना बढेकोे छ।

पहिलो दिन नेपाल तेस्रो स्थानमा

प्याराग्लाइडिङमा पदकको आशा गरिएको विधा क्रस कन्ट्रीमा नेपाली टोली पहिलो दिनको ३१ किलोमिटरको टास्क पूरा गर्दै तेस्रो स्थानमा रहेको छ।

१८ औं एशियन गेम्स : क्रसकन्ट्रीको प्रतिस्पर्धामा नेपाल अाज भिड्दै

इण्डोनेसियामा जारी १८ औं एशियन गेम्स अन्तर्गत प्याराग्लाइडिङको एक्युरेसी विधामा पदक विहीन बनेको नेपाली टोलीले आज शनिबारदेखि अर्को विधा क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्दै छ। क्रसकन्ट्रीको प्रतिस्पर्धामा नेपाली टिमले पदकको आशा गरेको छ।

एक्युरेसीको प्राप्ति अनुभव मात्रै

इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङतर्फ एक्युरेसी विधाको प्रतिस्पर्धा नेपाली टोलीले नयाँ अनुभव गरेर टुंग्याएको छ।

एक्युरेसीमा पदकको आशा कमजोर

इन्डोनेसियामा जारी १८औं एसियन गेम्सअन्तर्गत प्याराग्लाइडिङतर्फ एक्युरेसी विधाको प्रतिस्पर्धामा चौथो राउन्ड सकिँदा नेपाली पाइलटले पदक जित्ने सम्भावना भने केही कमजोर बनेको छ।

प्याराग्लाइडिङमा विजयको तारिफयोग्य प्रदर्शन

इन्डोनेसियामा सुरु भएको १८औं एसियन गेम्सअन्तर्गत नेपाली प्याराग्लाइडिङ पाइलट विजय गौतम एकल एक्युरेसी प्रतिस्पर्धामा तेस्रो स्थानमा छन्।

प्याराग्लाइडिङ टोली इन्डोनेसिया प्रस्थान

इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार  प्रस्थान गरेको छ।

१३ औं सागमा क्रिकेट र प्याराग्लाइडिङ थप

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार सम्पन्न बैठकले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा क्रिकेट र प्याराग्लाडिङ खेल थप्ने निर्णय गरेको छ।

एउटै प्याकेजमा प्याराग्लाइडिङ र र्याफ्टिङ

धनकुटा नगरपालिकाले साहसिक खेल पर्यटनअन्तर्गतको प्याराग्लाइडिङ र र्याफ्टिङलाई एउटै प्याकेजमा जोडेर पर्यटन प्रर्वद्धन तथा विकासको अवधारणा अघि सारेको छ।

प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना :  मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताएका छन्।

प्याराग्लाइडिङमा खेलाडी छानिए

इन्डोनेसियाको जर्कातामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने प्याराग्लाइडिङ प्रतियोगिताका लागि नेपाली खेलाडी छानिएका छन्। पहिलो पटक एसियाली खेलकुदमा नेपालका प्याराग्लाइडिङ खेलाडी सहभागी हुँदै छन्। त्यसमा पोखरेली प्याराग्लाइडिङ पाइलट प्रतिस्पर्धा गर्दै छन्।

प्याराग्लाइडिङको गन्तव्य रुकुम, विदेशीले गरे परीक्षण उडान

जिल्लाका विभिन्न ठाउँका स्वीटजरल्याण्डका नागरिकले प्याराग्लाइडिङको सफल उडान भरेका छन्। ३० बर्षीय डेनिल मायरले उडान भरेका हुन्।

प्याराग्लाइडिङको सम्भावना खोज्दै दिप्रुङ गाउँपालिका

पर्यटन प्रवद्र्धन गर्दै आन्तरिक आयस्रोत सिर्जना गर्नका लागि खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन प्रवद्र्धन गर्दै गाउँमा स्वरोजगारको वातावरण निर्माण गर्न मंगलबार दिप्रुङ गाउँपालिका–४ बतासेको भीरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको हो ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ।  बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए।

४५ किमी गतिको हावामा प्याराग्लाइडिङ खस्दा...

सोमबार दिउँसो सवा दुई बजेतिर एक्कासी हावा चल्यो । दक्षिण पश्चिमतिरबाट चलेको हावाले सराङकोट चुचुरोबाट उडेका प्याराग्लाइडिङलाई हुत्याउँदै एकाएक फेवातालमा खसायो । बेलैमा उद्धार पाएकोले तालमा खसेका सात कम्पनीका आठ उडानका पाइलट र विदेशी यात्रुलाई सकुशल उद्धार गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्