१९ आश्विन २०८१ शनिबार
image/svg+xml

धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुुरु (फाेटाेफिचर)

पूर्वमा साहसिक खेल पर्यटनको विकास तथा प्रर्वद्धन गर्ने लक्ष्यसहित धरानमा पनि प्याराग्लाइडिङको व्यावसायिक सुरुवात गरिएको छ। बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले धरान २४ स्थित रमिते डाँडाबाट सोमबारदेखि व्यावसायिकरुपमा प्याराग्लाइडिङको सुरुवात गरेको हो ।

धरानमा थपियो नयाँ प्याराग्लाइडिङ कम्पनी

साहसिक खेल पर्यटन अन्र्तगतमा पर्ने प्याराग्लाइडिङको धरानमा व्यावसायिक सुरुवात गर्न नयाँ कम्पनी थपिएको छ । बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले धरानमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ गर्न सरकार तथा नागरिक उड्यान प्राधिकरणबाट सबै प्रक्रिया पूरा गरी अनुमति लिएको हो।

विमानस्थलले प्याराग्लाइडिङ विस्थापित हुनसक्ने

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान विस्थापित हुनसक्ने भन्दै त्यसका लागि वैकल्पिक क्षेत्र खोज्न पर्यटन मन्त्रालयले यहाँका प्याराग्लाइडिङ व्यवसायीलाई अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्