६ आश्विन २०८१ आइतबार
image/svg+xml

उदयपुर १ को मत गणना फेरि स्थगित

प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएपछि अघिल्लो बिहानदेखि रोकिएको उदयपुर निर्वाचन क्षेत्र नं. १ को गणना अझै सुरु हुन सकेको छैन्।

मतपत्र साटिएपछि झापामा विवाद

झापाको बुद्धशान्ति गाउँपालिका ३ शिशुसुधार आधारभूत विद्यालय मतदान केन्द्रमा विवाद उत्पन्न भएको छ।

समानुपातिक मतपत्र मतदान केन्द्र पठाउने तयारी

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि २ नं. निर्वाचन अधिकृतको कार्यालय कटारीले समानुपातिकतर्फको मतपत्र मतदान केन्द्रमा पठाउने तयारी पुरा गरेको छ।

निर्वाचन सामग्री बैतडी आइपुग्यो

प्रत्यक्ष तर्फको मतपत्र आइसकेपछि सबै मतदान केन्द्रका लागि सामग्री छुट्याएर राखिने उनले बताए। मतदान अधिकृतहरुलाई कार्तिक अन्तिम साता तालिम दिने तयारी समेत भइरहेको फुँयालले बताए।

यस्तो छ, प्रत्यक्ष र समानुपातिकका लागि मतपत्रको व्यवस्था

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ।

निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसंकेत गर्नुपर्ने

निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ।

समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रङ रातो मसीको रहेको छ।

प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ।

प्रत्यक्षतर्फ मतपत्र छाप्न सुरु

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फका लागि मतपत्र छाप्न थालेको छ।

भदौ २० बाट मतपत्र छपाइ

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल दर्ताको काम सकिएसँगै निर्वाचन आयोगले मतपत्र छाप्न सुरु गर्ने भएको छ।

होटलका कोठामा मतपत्र

सुरक्षाका हिसाबले समेत अलि बढी संवेदनशील मानिएको यहाँ मतपत्र होटलका कोठा कोठामा छन्। मुख्य निर्वाचन कार्यालयले चुनावका लागि खटिने कर्मचारीलाई मतपत्र दिदै प्रमुख जिल्ला अधिकारीकोमा पठाएको थियो।

मतपत्र छपाइ सम्पन्न

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न गरेको छ।

भरतपुरमा मतपत्र च्यात्नेलाई एक लाख जरिवाना

स्थानीय तहको निर्वाचनको समयमा भरतपुर महानगरपालिकाको मत गणनामा मतपत्र च्यात्ने दुबै जनालाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ। चितवन जिल्ला अदालतले जेठ ३० गते मुद्धाका दुई आरोपीलाई दोषी ठहर गरेको थियो।

मतपत्र च्यात्ने मुद्दामा सजाय निर्धारण स्थगित

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको मुद्दामा दोषी ठहर भएका दुईजनालाई सजाय निर्धारण गर्न तोकिएको पेशी स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्