घरभाडाबारे सागर ढकाल भन्छन्: मेरो भ्यालू त्यही १० हजार हो?
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा डडेलधुराबाट चुनाव लडेका सागर ढकालले आफूविरुद्ध अनावश्यक प्रचार भएको बताएका छन्।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा डडेलधुराबाट चुनाव लडेका सागर ढकालले आफूविरुद्ध अनावश्यक प्रचार भएको बताएका छन्।
शुक्रबार सर्वोच्चले लामिछानेसॅग नेपाली नागरिकता नभएको फैसाला सुनाएपछि उनले ‘गुलेली झन तन्किएको’ प्रतिक्रिया दिएका छन्।
डडेलधुराबाट काठमाडौँको लागि यात्रा सुरु गरेको र ८ सय किलोमिटर पार गरेर बुधबार साँझसम्म आइपुग्नेसमेत उनले जनाएका छन्।
पछिल्लो समय उनी डडेल्धुरामा घरघर पुगेर भोट मागिरहेका छन्। मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आएका छन्।
सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला डडेल्धुराको गन्यापधुरा–१ मा मध्यम वर्गीय परिवारमा जन्मेका शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन्।