९ मंसिर २०८१ आइतबार
image/svg+xml

ब्याजदर बढाएकाेमा महासंघको चिन्ता

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले एकाएक ऋणको ब्याजदर बढाएकानिजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले एकाएक ऋणको ब्याजदर बढाएकामा गम्भीर चिन्ता प्रकट गरेको छ।मा गम्भीर चिन्ता प्रकट गरेको छ।

‘वैदेशिक ऋण लिएर विकास गर्ने पक्षमा छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक ऋण लिएर विकास गर्ने पक्षमा आफू नरहेको बताएका छन्। विदेशी दाताले निब्र्याजी दिए पनि ऋण लिन नहुने उनले बताए।

ओरेन्टलका बस्नेतबाट पौने १७ अर्ब असुल्नुपर्ने

सर्वसाधारणलाई ठगेका ओरेन्टल ऋण तथा बचत सहकारी संस्थाका सञ्चालक सुधिर बस्नेतबाट पीडितको पौने १७ अर्ब रुपैयाँ असुल उपर गर्नुपर्ने भएको छ।

मधेसी दलितको अत्यास, ऋणले धानेको विपन्न जिन्दगी

लहान नगरपालिका २२ (नवकाटोल मुसहरी) सडक छेउ स्थित एलानी जग्गामा लहरै फुसका छाप्रा छन्। तिनैमध्ये एउटा छाप्रोमा दशैं सदायको चार परिवार अटाएको छ। दुई छोराछोरी सहित दशैं दम्पती छाप्रोमा जसोतसो जिन्दगी धान्दै छन्।

ऊर्जा र खानेपानीका लागि एडीबीको १६ अर्व ऋण

एसियाली विकास बैंकले खानेपानी र ऊर्जाका कार्यक्रमका लागि नेपाललाई १६ अर्ब ९२ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ।

अमिताभ बच्चनले तिरिदिए भारतीय किसानको ऋण

बलिउड सुपरस्टार अमिताभ बच्चनले आफ्ना देशका किसानहरूको ऋण तिरिदिएका छन्। करिब ५ लाख ६० हजार अमेरिकी डलर बराबरको किसानको ऋण बैंक अफ इण्डियामार्फत चुक्ता गरेको उनले बताएका छन्।

दशैंतिहारको ऋण तिर्न भारत

तीन कट्टा चामल, बाल बच्चालाई लत्ताकपडा, मासु, नुन–तेल र मरमसला। यत्तिमै १५ हजार ऋण पुग्यो। यो दशैँमा अन्य खर्च मिलाएर २० हजार बढी खर्च नाँघ्यो। ‘पोहोरको पनि १५–२० हजार ऋण बाँकी नै थियो। धन्न यसपटक पनि हारगुहार गर्दा साहुले पत्याए’, भारत जाने क्रममा दिपायलमा भेटिएका बोगटान गाउँपालिका–७का बम बहादुर भुलले भने, ‘४०–५० हजार ऋण पुगिहाल्यो। त्यसैले ऋण तिर्न पञ्जाब(भारत) जादैँछु।’

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कारबाहीको तयारी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका ऋणीलाई कानूनी कारवाही थाल्ने चेतावनी दिएको छ।

भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन्। भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो।

ऋण तिर्न नसकेपछि भारतमा किसानले गरे आत्महत्या

भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन्।

पूर्वपश्चिम राजमार्गलाई एसियाली बैंककाे बीस अर्ब बढी ऋण सहयाेग

एसियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ।

विदेशबाट ऋण ल्याउन सर्तै–सर्त

सरकारलाई ऋण र अनुदान दिँदा विदशी दातृ निकाय र मुलुकले सर्त राख्ने गरे जस्तै नेपाली बैंकलाई कर्जा दिन विदेशी वित्तीय संस्थाले नानाथरी सर्त राख्ने गरेका छन्।

उखुले चुर्लुम्म ऋणमा डुबायो

जिल्लाको दक्षिणी भारतीय सीमावर्ती बारा उद्योरण गाउँका अजित सिंह उखु बेचेबापतको पैसा चिनी उद्योगबाट नपाउँदा केही दिनयता निकै छटपटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्