२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारत र बंगलादेशमा बिजुलीको बजार खोज्नुपर्‍यो : इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नेपालमा उत्पादित बिजुली छिमेकी मुलुकमा निर्यात गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ।

निर्यातमा अनुदान दिन माग

नेपालमा उत्पादित वस्तु विदेश निर्यात गर्दा अनुदानको व्यवस्था गर्न विराटनगरका उद्योगी व्यवसायीले माग गरेका छन्।

स्वदेशी उद्योगलाई प्रोत्साहन

मुलुकको व्यापार घाटा बढिरहेको बेला सरकारले निर्यातलाई प्रोत्साहन, आयात प्रतिस्थापन, औद्योगिक क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष ०७६/७७ को बजेट ल्याएको छ ।

एक सय ५० कोरी नेपाली कागज निर्यात

खोटाङको एउटै वडाबाट एक सय ५० कोरी नेपाली कागज निर्यात भएको छ। केपिलासगढी गाउँपालिका–१ फेदीस्थित फेदी सामुदायिक नेपाली हाते कागज उद्योगमा उत्पादित करिब ६ सय केजी नेपाली कागज निर्यात भएको हो।

शक्ति मिनरल्स बन्यो पहिलो उद्योग

परीक्षण उत्पादन गरी आवश्यक चुनढुंगा भण्डारणसमेत गरिसकेको उद्योगले चुनढुंगालाई फोडेर स्टिल गलाउन र पेन्ट्सलगायत उद्योगको भट्टीमा प्रयोग हुने गर्छ।

सरकार गुहार्दै अलैंची किसान

पूर्वी नेपालका अलैंची किसान, व्यवसायी तथा निर्यातकर्ताले दोहोरो कर प्रणाली र भारत निकासीका क्रममा लाग्ने (गुड सेल्स ट्याक्स) हटाएर निर्यात सहज बनाइदिनेसहितका १५ बुँदे मागपत्र पेश गर्दै प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गरेका छन्।

चार अर्ब ४३ करोडको तेल निर्यात

वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँ बराबरको दुईथरी खानेतेल भारत निर्यात भएको छ। नेपालबाट भारततिर भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो।

भेनेजुएलाकाे तेलमाथि अमेरिकी प्रतिबन्ध सुरू

भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ। बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।

भेनेजुएलाली तेलमाथिको अमेरिकी प्रतिबन्ध आइतबारदेखि सक्रिय

भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ।

सवा तीन अर्बको चिया निर्यात

अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला चियामा भने स्वदेशी बजारको माग धानेर विदेश निर्यात भएको छ। चिया खेती विस्तारसँगै उत्पादन वृद्धि भएपछि निर्यात बढेको हो।

नौ अर्बको पस्मिना निर्यात गर्ने लक्ष्य

सरकारले पस्मिनाको प्रवद्र्धनमा सघाए निर्यात पुरानै लयमा फर्काउन सकिने व्यवसायीले बताएका छन्। नेपाल पस्मिना महासंघका अनुसार सन् २००० मा वार्षिक १० अर्ब रुपैयाँको निर्यात हुने गरेको पस्मिना अहिले घटेर करिब तीन अर्ब रुपैयाँमा सीमित छ।

बढ्यो व्यापार घाटा : आयात साढे नौ खर्ब , निर्यात सवा ६१ अर्ब मात्र

पेट्रोलियम पदार्थ, तयारी पोशाक, एसएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ। भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायत वस्तुको पनि आयात घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

उच्च वृद्धिदर टिकाउन निर्यात बढाऊ

दक्षिण एसियाली क्षेत्रका मुलुकले निर्यात वृद्धिदर अझ माथि पु-याउन नसके उनीहरुले प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य भेट्न नसक्ने विश्व बैंकले जनाएको छ।

निर्यात हुने सामग्रीको नमूना परीक्षण शून्य

रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात तथा निर्यात हुने क्रम बढ्दै गएको छ। खाद्य सामग्रीको आयात तथा निर्यात बढेसँगै गत माघ १३ गतेदेखि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्