मौरीपालनका लागि कृषकलाई अनुदानमा घार
रसुवाको नौकुण्ड गाउँपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ। कृषकको आयआर्जन बढाउन गाउँपालिकाका २० जनालाई २४ वटा मौरीसहित र ६ वटा खाली घार वितरण गरिएको हो।
रसुवाको नौकुण्ड गाउँपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ। कृषकको आयआर्जन बढाउन गाउँपालिकाका २० जनालाई २४ वटा मौरीसहित र ६ वटा खाली घार वितरण गरिएको हो।
तीनतले पक्की घर, घरको बरन्डाभरी मौरीको घार नै घार । सडकबाट झलक्क हेर्दा सजावटका लागि राखेजस्तो देखिने धादिङबेसीको यो घर नारायण घिमिरेको हो । घरको बरण्डामा लहरै मिलाएर काठको बक्साभरी मौरीका घार राखिएका छन् ।
तीन तले पक्की घर, घरको बरन्डाभरी मौरीको घार नै घार। सडकबाट झलक्क हेर्दा सजावटका लागि राखे जस्तो देखिने धादिङबेसीको यो घर नारायण घिमिरेको हो। घरको बरण्डामा टनक्क मिलाएर काठको बक्साभरी मौरीका घारहरु राखिएका छन्।
तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।
जिल्लाको गुल्मी दरबार गाउँपालिका बलिथुमका पदम बहादुर रानाले ७ वर्ष पहिलेदेखि मौरी पालन गर्दै आइरहेका छन् । १२ वर्ष अगाडि व्यवसायिक मौरी पालनको तालिम लिएका उनलाई मौरी पालनवाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन ।
मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गरेका छन् ।
रामेछाप नगरपालिका–५ वादीका धनबहादुर हायुले मौरीसहितको घार पाए। निःशुल्क पाएको मौरीसहितको घारबाट फाइदा लिन सकिएका भन्ने उनले सोचेका थिएनन्। तर, उनले नसोचेकै भयो। तीन महिनाको अवधिमै उनले अरुले भन्दा बढी आम्दानी लिए।
नेपालमा पहिलोपल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ। जलवायु परिवर्तनका कारण मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यावसायिकता विषयमा यो सम्मेलन हुने भएको हो।