धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते
धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ ।
भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन्।
पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको छ।
पाल्पाको तानसेन नगरपालिका १३ रानी महल नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
कर्णाली कोरिडोरको खुलाल लैफू सडकखण्ड अर्न्तगत कालिकोटको सान्नीत्रिवेणी–३ सिस्नेगडामा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
छत्रदेव गाउँपालिका–८ लेडीकाटेको भित्री सडकदेखि देउराली जाँदै गरेको ना ३ त २९९२ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो।
मुग्लिन सडक खण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। पाइलट सेढाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ।
भक्तपुर नगरपालिका–१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कुनै पनि दुर्घटना निमिट्यान्न पार्न सकिन्न तर यसलाई न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । सडक दुर्घटना बढी हुनुमा धेरै कारण छन् ।
मकवानपुरको थाहा नगरपालिका १ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ।
पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।