२४ वैशाख २०८१ सोमबार
image/svg+xml

केजीएफपछि १५ करोडबाट १५० करोडमा पुग्यो यशको पारिश्रमिक

कन्नड सुपरस्टार यशले आज आफ्नो ३८ औं जन्मदिन मनाउँदै छन्। सन् २०१८ मा आएको फिल्म केजीएफबाट उनको लोकप्रीयता बढेको छ।

७३ वर्षको उमेरमा पनि रजनीकान्तले लिन्छन् २१० करोड पारिश्रमिक

साउथ सुपरस्टार रजनीकान्तले आज जन्मदिन मनाउँदै छन्। १२ डिसेम्बर १९५० मा बेंगलुरुको एक मराठी परिवारमा जन्मेका रजनीकान्त ७३ औं जन्मदिन मनाउँदै छन्।

गुटखाको विज्ञापन गरेको भन्दै बलिउडका ३ सुपरस्टारलाई पत्र

भारतको केन्द्र सरकारले गुटखा उत्पादन कम्पनीको विज्ञापन गरेको भन्दै बलिउडका ३ सुपरस्टारलाई पत्र पठाएको छ।

फिल्म ‘जेलर’ को सफलतापछि बद्रीनाथ पुगे रजनीकान्त

फिल्मको सफलतापछि रजनीकान्त बद्रीनाथ दर्शनका लागि पुगेका छन् भने त्यसपछि उनी केदारनाथ गएका छन्।

सुपरहिट कहिल्यै बनेनन् उनीहरू

वर्षौंदेखि नै सडकमा निरन्तर गीत गाएर जीविका पाल्नेहरू न त कहिल्यै सुपरस्टार भए, न त गाडी, महलको सुविधा लिए। उनीहरूले कसैसित कुनै प्रतिस्पर्धा पनि गरेनन्।

सुपरस्टारको हैसियत

क्रोएसियालाई असाधारण रूपमा विश्वकपको फाइनलसम्म डोर्याएका लुका मोडरिचले आफूलाई सुपरस्टारको हैसियतमा स्थापित गरेका छन्।

चीनमा ‘दंगल’ पछ्याउँदै ‘सिक्रेट सुपरस्टार ’

बलिउड फिल्मले हालका दिनमा भारतमा मात्र होइन चीनमा पनि आफ्नो दबदबा कायम राख्न थालेका छन् । फिल्म रिलिजको तेस्रो हप्तामा भारतमा सञ्जय लीला भन्सालीको ‘पद्मावत’ र चौथो हप्तामा चीनमा आमिर खानको ‘सीक्रेट सुपरस्टार’ले बक्स अफिस कलेक्सनको मामलामा सुनको अण्डा पारिरहेका छन् ।

कतारमा सुपरस्टार नाइट्स

रोजगारीका लागि कतारमा कार्यरत नेपाली समुदायलाई मनोरञ्जन दिन आगामी मार्च ८ र ९ मा ‘सुपरस्टार नाइट्स’ नामक बृहत् सांगीतिक कार्यक्रम हुने भएको छ ।

राजनीतिमा आउने सुपरस्टार रजनीकान्तको घोषणा

दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन्। एसियामै सबैभन्दा बढी पारिश्रमिक लिनेमध्येका एक ६७ वर्षीय अभिनेता रजनीकान्तले छिट्टै राजनीतिक दल दर्ता गरेर तमिलनाडुको सिस्टम सुधार्न राजनीतिमा आउने सन्देश आफ्ना प्रशंसकलाई दिएका हुन्।

राेनाल्डाेले देखाए सुपरस्टारकाे क्षमता

युरोपियन च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलअघि सबैभन्दा बढी दबाबमा सम्भवत पोर्चुगलका क्रिस्टियानो रोनाल्डो थिए । विश्व फुटबलका ठूला स्टारमध्येका एक रोनाल्डोले राम्रो खेल्दा जति तारिफ हुन्छ, त्यो भन्दा बढी आलोचना उनले खराब खेल्दा हुने गर्छ । त्यो स्वाभाविक पनि हो । गल्तीले धेरै प्रश्न जन्माउँछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्