यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)
बझाङको तलकोट केन्द्रविन्दु भएर आएको भूकम्पले तलकोट गाँउपालिका र चैनपुर क्षेत्रका स्थानीयका घर भत्किनुका साथै जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ।
बझाङको तलकोट केन्द्रविन्दु भएर आएको भूकम्पले तलकोट गाँउपालिका र चैनपुर क्षेत्रका स्थानीयका घर भत्किनुका साथै जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ।
विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान पाक्न थालेको छ।
प्रहरीले कैलाली र कंचनपुरका विभिन्न नाकाबाट १४ लाख बराबरको तस्करीका मालसामान बरामद गरेको छ।
सर्वसम्मत नेतृत्वका लागि तीन दिनदेखिको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुंग्याइने भएको छ।
संघीय संसद्मा पेश गर्न प्रस्तावित शिक्षा विधेयकमा सरकारलाई छुट्टै संशोधन प्रस्ताव पेस गर्ने एन प्याब्सनले निर्णय गरेको छ।
बसको ठक्करले बैतडी पाटन नगरपालिका ८ का सशस्त्र प्रहरी हवल्दार ४० वर्षीय नरेन्द्रसिङ महराको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल सरकारका पूर्व सचिव अनुपकुमार उपाध्याय नियुक्त भएका छन्।
मुगुको तिन्जे वितरण केन्द्रबाहेक प्रदेशका अन्य ठाउँमा दसैं–तिहार लगायत ठूला चाडपर्वमा यस वर्ष सहुलियतको चामल अभाव नहुने भएको छ।
१ सय ९० जेष्ठ नागरिकलाई एक साताका लागि धनगढी उपमहानगरपालिकाले तिर्थयात्रा पठाएको छ।
एकान्त प्रकृति खोज्ने प्रेमीहरूको स्थानको रूपमा परिचत धनगढीको जाखोर ताल पछिल्लो समय हिमाल पहाड र तपाईमा पाइने जडीबुटी अनुसन्धान स्थल बन्दै गएको छ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१ सुदर्शन प्राथमिक विद्यालयकी प्रधानाध्यापक हिरादेवी भण्डारीमाथि दुर्व्यवहार भएको छ।
सात प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पौने ३ खर्ब रूपैयाँको बजेट ल्याएका छन्।
सात प्रदेशमा सबैभन्दा न्यून आर्थिक वृद्धिदर बागमती प्रदेशको रहेको छ।
‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे।
राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न बिहीबार आयोजित कार्यक्रममा उनले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गरे।